Category: समाचार

अमेरिकाको विद्यार्थी भिसा दर घट्यो

सर्लाही, २२ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबबीच संयुक्त राज्य अमेरिकाले अगस्टमा लगभग पाँच भागको एक भाग कम विद्यार्थी भिसा जारी गरेको छ । अन्तर्राष्ट्रिय व्यापार प्रशासनका अनुसार संयुक्त…

दलसँग संवाद गरी निर्वाचन तयारी गर्न अन्तरिम सरकारलाई नागरिक अगुवाहरुको अपिल

सर्लाही, २२ असाेज । नागरिक समाजका बुद्धिजीवी, लेखक, प्राध्यापक र पूर्वअधिकारीलगायत ३० जनाले सरकार र राजनीतिक दलहरूलाई निष्पक्ष र विश्वसनीय वातावरणमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न अपिल गरेका छन् । भदौ…

मलेसियाविरुद्ध नेपाली महिला क्रिकेट टोलीको शृंखला जित

सर्लाही, २२ असाेज । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२०आई शृंखला जितेको छ । बुधबार विहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराउँदै ५ खेलको शृंखला ३-२…

सचिवालय बैठक बस्दै रास्वपा, ४ एजेन्डामा छलफल हुने

सर्लाही, २२ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए…

यौनदुराचार लगायतका क्रियाकलापमा संलग्न ७ नेपालीलाई अमेरिकाले गर्‍यो देशनिकाला

सर्लाही, २२ असाेज । यौनदुराचार लगायतका आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा दोषी ठहर ७ जना नेपालीहरुलाई अमेरिकाले नेपाल फर्काइदिएको छ । अमेरिकामा डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि जुलाई महिनासम्मको अवधिमा…

साइबर ब्युरोले लियो महेश बस्नेतको बयान

सर्लाही, २२ असाेज । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । बुधबार बिहान उनी साइबर ब्युरो पुगेका…

एआईमा बग पत्ता लगाउनेलाई गुगलले दिनेछ हजारौँ डलर पुरस्कार

सर्लाही, २२ असाेज । प्रविधि जगतको दिग्गज कम्पनी गुगलले आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीको सुरक्षालाई थप मजबूत बनाउनका लागि एक नयाँ एआई बग बाउन्टी कार्यक्रम सुरुवात गरेको छ । यस अन्तर्गत…

सर्लाहीमा खोलामा डुबेर एक युवकको मृत्यु

सर्लाही, २१ असाेज । सर्लाहीको मलंगवा नगरपालिका–५ भाडसरस्थित लखनदेही खोलामा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ । आज (मंगलवार) करिब साढे ११ बजे भाडसरमा रहेको लखनदेही खोलाको बाँध…

२६ राजनीतिककर्मीको आह्वान- दोस्रो र तेस्रो तहले पुनर्गठनको पहल लिनुस्

सर्लाही, २१ असाेज । विभिन्न पार्टीमा रहेका राजनीतिककर्मीहरूले दोस्रो र तेस्रो तहका नेताहरूलाई आ–आफ्नो पार्टी पुनर्गठनको पहल लिन आह्वान गरेका छन् । अरविन्द सिंह, अभिजित अधिकारी, अशेष घिमिरे, उषाकिरण तिम्सेना,…

प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै अदालत जाने तयारीमा एमाले, कांग्रेससँग आन्तरिक छलफल

सर्लाही, २१ असाेज । प्रतिनिधि सभा विघटन गरेर नयाँ निर्वाचन मिति घोषणा भएपछि नेपाली कांग्रेस र एमाले सर्वोच्च अदालतमा जाने भएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा भदौ २७ गते…