Category: समाचार

प्रधानमन्त्रीसँग छलफल गर्न पुगे गृहमन्त्री

सर्लाही, ०९ बैशाख । प्रधानमन्त्री बालेन शाहसँग छलफल गर्न गृहमन्त्री सुधन गुरुङ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् । विवादित व्यवसायी दीपक भट्टसँगको साझेदारी र उनी संलग्न रहेको कम्पनीमा सेयर…

तेस्रो त्रैमाससम्म देशभरि ५४८ किलोमिटर नयाँ सडक कालोपत्रे

सर्लाही, ०९ बैशाख । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधि (साउन–चैत)सम्म देशभरि ५४८ किलोमिटर नयाँ सडकमा कालोपत्रे गरिएको छ । सडक विभागका अनुसार चैत मसान्तसम्म दुई लेन सडक…

अमेरिकाले इरानलाई दबाव दिन १४ व्यक्ति र कम्पनीमाथि लगायो प्रतिबन्ध

काठमाडौं, ०९ वैशाख । अमेरिकी वित्त (अर्थ) मन्त्रालयले इरान, टर्की र यूएईमा रहेका १४ व्यक्ति, कम्पनीहरू र विमानमाथि प्रतिबन्ध लगाएको छ । उनीहरू माथि इरान सरकारका लागि हतियार र हतियारका…

आचारसंहिता कार्यान्वयन गर्न कर्मचारीलाई सरकारको निर्देशन

सर्लाही, ०९ बैशाख । संघीय मामिला तथा प्रशासन मन्त्रालयले कर्मचारीहरुलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन जारी गरेको छ । संघीय मामिला तथा प्रशासन मन्त्रालयको सचिव चन्द्रकला पौडेलले कर्मचारीलाई आचार संहिता कार्यान्वयन…

वैदेशिक रोजगार व्यवसायी संघमा विवाद चर्किँदै, अध्यक्षलाई सोधियो स्पष्टीकरण

सर्लाही, ०९ बैशाख । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र विवाद चर्किँदै गएको छ । अध्यक्ष र महासचिव सहितका पदाधिकारीबीचको विवादले चर्को रूप लिन थालेको हो । महासचिव महेश बस्नेतसहितका केही…

बीमा कम्पनीको पैसा सेयर चलखेलमा प्रयोग, थप अनुसन्धान गर्न प्रहरीलाई सिफारिस

सर्लाही, ०९ बैशाख । नेपाल धितोपत्र बोर्डले गरेको एक जाँचबुझ प्रतिवेदनले सेयर बजारको चलखेलमा बीमा कम्पनीहरुको ‘फन्ड’ दुरुपयोग हुने गरेको देखाएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा रहेका व्यवसायी दीपक…

प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्येक महिनाको पहिलो साता प्रत्यक्ष प्रश्नोत्तर हुने

सर्लाही, ०९ बैशाख । प्रतिनिधि सभामा अब प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने व्यवस्था हुने प्रस्ताव अघि सारिएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले तयार पारेको प्रतिवेदन सभामुख…

रास्वपाको दोहोरो मापदण्ड : मधेसी मन्त्रीमाथि आरोप लाग्दा तत्काल निलम्बन, पहाडी मन्त्रीमाथि लाग्दा सबै चुप

सर्लाही, ०९ बैशाख । तत्कालीन श्रम मन्त्री दीपककुमार साहलाई स्वास्थ्य बिमा बोर्ड सदस्यमा श्रीमतीलाई हाजिर गराएको आरोप लागेपछि १३ दिनमै पदमुक्त गरिएको घटनापछि अहिले गृहमन्त्री सुधन गुरुङको विषयमा सरकार र…

मोटरसाईकलको ठक्करबाट महिलाको मृत्यू, ८ महिने शिशुसहित तीन घाईते

सर्लाही, ०९ बैशाख । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरस्थित पूर्वपश्चिम राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने आठ महिनाको शिशुसहित तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय…

चार वर्षमा उच्च तहका १३४ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

सर्लाही, ०९ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चार वर्षमा उच्च तहका १३४ जना कर्मचारीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७७/८८ देखि २०८०/८१ को…