Category: समाचार

एनओसी र लोकसेवा प्रवेशपत्र नागरिक एपबाटै, एक साताभित्रै सुरु गर्ने तयारी

सर्लाही,२७ चैत्र । एनओसी र लोकसेवा प्रवेश पत्र नागरिक एपबाटै लिन पाइने भएको छ । सूचना प्रविधि विभागले वैदेशिक अध्ययनका लागि आवश्यक ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी), लोक सेवा आयोगको प्रवेश…

रमेश लेखकले भने- प्रतिशोधको विरुद्ध कानूनी र राजनीतिक लडाइँ जारी रहनेछ ।

सर्लाही,२७ चैत्र । पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण र अप्रमाणित प्रतिवेदनमा आफूलाई पक्राउ गरिएको भएपनि हिजो १३…

उपसभामुखको निर्वाचनबारे निर्णय गर्न रास्वपा संसदीय दलको बैठक बस्दै ।

सर्लाही,२७ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्न लागेको हो । बैठकमा उपसभामुखको निर्वाचनबारे…

मधेसविरुद्ध ब्याटिङ गर्दै बागमती

सर्लाही,२७ चैत्र । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले मधेसविरुद्ध ब्याटिङ थालेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा टस जित्दै मधेसका कप्तान अनिल साहले बागमतीलाई ब्याटिङको निम्तो दिएका…

स्वास्थ्य मन्त्रालयले अस्पतालहरूलाई भन्यो– हप्तामा दुईदिन बिदा हुँदा पनि सेवामा असर नपर्ने गरी व्यवस्था मिलाउनू ।

सर्लाही,२७ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई दिन लगातार सार्वजनिक बिदाको व्यवस्थाबीच पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई विशेष व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार जारी…

विरोधपछि परिचयपत्रबाटै कानुन व्यवसायीलाई सिंहदरबारमा प्रवेश ।

सर्लाही,२७ चैत्र । कानुन व्यवसायीहरूले आफ्नो परिचयपत्रबाटै सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । आइतबारदेखि कानुन व्यवसायीहरूले पनि सिंहदरबार प्रवेश गर्नका लागि गेट पास लिनुपर्ने व्यवस्था गरेको थियो । त्यसअघि…

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु ।

सर्लाही,२७ चैत्र । झापाको बाह्रदशी गाउँपालिका– २ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर…

राष्ट्रपतिले आज संसदमा सम्बोधन गर्ने

सर्लाही,२७ चैत्र । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदलाई सम्बोधन गर्दै छन् । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ । मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५…

नेपालगन्जबाट काठमाडौँ आउँदै गरेको बस कपिलवस्तुमा पल्टिँदा २६ जना घाइते ।

सर्लाही,२७ चैत्र । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस सडकबाट तल खस्दा २६ जना घाइते…

कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन नगर्न माग राखेर देउवा समूहले दायर गरेको रिटको सुनुवाइ आज ।

सर्लाही,२७ चैत्र । नेपाली कांग्रेसको देउवा समूहले १५औँ महाधिवेशनको कार्यतालिका रोक्न दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदै छ । कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट श्रवणकुमार श्रेष्ठले पार्टीको आधिकारिकताको…