मलाई कुनै पदको लालसा, महत्त्वाकांक्षा र आशक्ति छैन : विद्या भण्डारी
सर्लाही, ०९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्त्वाकांक्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफू राष्ट्रकै सर्वोच्च पदमा पुगेकाले…
