आधा घण्टामै फेरियो समीकरण, अन्तत: उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिलाई ।
सर्लाही,२६ चैत्र । राजनीतिक समीकरण आधा घण्टामै फेरिएको छ । रास्वपाले उपसभामुखमा श्रम संस्कृतिलाई समर्थन गरेको छ । यसअघि रास्वपाले राप्रपालाई समर्थन गर्ने निर्णय गरेको नेताहरूले जानकारी दिएका थिए ।…
