काठमाडौंबाट खोटाङ उडेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना
सर्लाही, ०४ चैत । काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टी हेलिकोप्टर खोटाङको बेलबासेमा दुर्घटनाग्रस्त भएको छ । बुधबार दिउँसो ५ जना यात्रु दिएर उडेको एयर डाइनेस्टी ९एन–एएफक्यू बेलबासेमा दुर्घटना भएको…
