बेल्जियमले प्यालेस्टाइनलाई मान्यता दिने, इजरायलमाथि प्रतिबन्ध लगाउने
काठमाडौं, १७ भदाै । बेल्जियमले यसै महिनाको अन्त्यतिर संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई औपचारिक रूपमा मान्यता दिने घोषणा गरेको छ । यो घोषणा बेल्जियमका परराष्ट्रमन्त्री तथा उपप्रधानमन्त्री म्याक्सिम प्रेभोले गरेका हुन्…
