सर्लाही–४ देशकै राजनीतिक केन्द्रमा, थापा र सिंहबीच सीधा टक्कर
सर्लाही, ११ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनेसँगै सर्लाही क्षेत्र नं. ४ एक्कासि चर्चामा आएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार सम्पन्न…
