सर्लाहीको अन्नपूर्ण चिनी मिलमा मेसिनमा च्यापिएर एक जना मजदुरको मृत्यु
सर्लाही, ०८ माघ । सर्लाहीको धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनीमिल प्रा.लि. भित्र काम गर्ने क्रममा एक युवकको ज्यान गएको छ । मिलमा कार्यरत धनकौल गाउँपालिका–४ मैनाथपुर निवासी बिकाउ रायका १९…
