सरकार-जेनजी सहमतिविरुद्ध मिराज र जितेन्द्रको संयुक्त विज्ञप्ति : आन्दोलन तुहाउने षड्यन्त्र, स्वीकार्य छैन
सर्लाही, २५ मंसिर । सरकार र जेनजी प्रतिनिधिबीच बुधबार (मंसिर २४) साँझ भएको सहमतिप्रति जेनजी अभियन्ताहरू मिराज ढुंगाना र जितेन्द्रकुमार महतोले विरोध जनाएका छन् । उनीहरूले बुधबारै बेलुका संयुक्त विज्ञप्ति…
