विन्डोज ११ कम्प्युटर स्लो भएर हैरान हुनुहुन्छ ? अपनाएर हेर्नुहोस् यी १२ उपाय
सर्लाही, २५ मंसिर । विन्डोज ११ अपरेटिङ सिस्टमले उत्कृष्ट डिजाइन र आधुनिक सुविधा प्रदान गरे तापनि समयसँगै कम्प्युटर स्लो अर्थात् सुस्त हुन सक्छ । अनावश्यक प्रोग्रामहरू, कम रिसोर्स (आन्तरिक स्रोत)…
