मेक्सिकोकी राष्ट्रपतिमाथि सार्वजनिक स्थानमा यौन दुर्व्यवहार, उजुरी दर्ता
सर्लाही, २० कार्त्तिक । मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेनबामले आफूलाई यौन दुर्व्यवहार गर्ने एक पुरुषविरुद्ध मुद्दा दर्ता गराएकी छन् । मंगलबार भएको उक्त घटनालाई उनले ‘सबै महिलामाथिको आक्रमण’ भनेकी छिन् ।…
