हरेक ३० दिनमा प्रधानमन्त्रीले जनतालाई हिसाब बुझाउनुपर्छ’ : गगन थापा
सर्लाही, २८ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ । सिरहामा आयोजित एक चुनावी सभालाई…
