Category: समाचार

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकलाई १२ घण्टाभित्र कलेज छोड्न अल्टिमेटम

सर्लाही, ०८ असाेज । पर्सास्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आन्दोलनरत स्नातकोत्तर तहका आवासीय चिकित्सकलाई कलेज छाड्न अल्टिमेटम दिएको छ । बिहीबार कलेजले सूचना प्रकाशित गरेर स्नातकोत्तर प्रथम वर्षका…

असोज ९ र १० गते मुलुकभर उच्च जोखिम, चेतावनी सार्वजनिक

सर्लाही, ०८ असाेज । आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेष गरी असोज ९ गते शुक्रबार र १० गते…

जलवायु प्रतिबद्धता होइन, कार्यान्वयन चाहिन्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं, ०८ असोज । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनसम्बन्धी प्रतिबद्धता मात्र पर्याप्त नभएको भन्दै अन्तर्राष्ट्रिय समुदायलाई त्यसको प्रभावकारी कार्यान्वयनमा जान आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित जलवायु…

सरुवा–बढुवाको ‘प्रेसर’ पछि विपिन आचार्यले संसदमा भने– श्रापबाट मलाई बचाइदिनुपर्‍यो

सर्लाही, ०८ असोज । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा महामन्त्री विपिनकुमार आचार्यले सरुवा–बढुवामा दबाब हुने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पार्टीको वाचापत्रमा…

क्षतिको पूर्ण विवरण एक महिनाभित्र आउने, मृतकका परिवारलाई दिने राहत पनि समावेश गर्ने तयारी

सर्लाही, ०८ असोज । भोटेकोशीमा आएको विनाशकारी बाढीले पुर्‍याएको क्षतिको विस्तृत तथा पूर्ण विवरण एक महिनाभित्र तयार गर्ने तयारी सरकारले गरिरहेको छ । क्षतिको यथार्थ मूल्याङ्कन गर्न यतिबेला राष्ट्रिय योजना…

संवैधानिक पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी मूल ऐन संशोधन गर्न निर्देशन

सर्लाही, ०८ असोज । राज्य व्यवस्था समितिको बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०८३ को मूल ऐन नै संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ…

देशका ६० भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

सर्लाही, ०८ असोज । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म कोशी,…

भन्सार अधिकृतले सशस्त्रका एसपीलाई धम्क्याएको विषय संसद्‌मा उठ्यो

सर्लाही, ०८ असोज । कन्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई गाडी नियन्त्रणमा लिएको भन्दै धम्क्याएको विषयबारे संसद्मा प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले…

मधेश प्रहरीलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण

सर्लाही, ०८ असाेज । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश प्रहरीको गस्ती तथा सुरक्षा व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले मधेश प्रदेश प्रहरी कार्यालयलाई ३५ वटा मोटरसाइकल हस्तान्तरण गरेको…

शक्तिशाली ‘एल निनो’का कारण विश्वभर थप ४ लाख ५१ हजार जनाको मृत्यु हुनसक्ने चेतावनी

काठमाडौँ, ०८ असाेज । यस वर्षको शक्तिशाली एल निनोका कारण बढेको अत्यधिक गर्मी, खडेरी, डढेलो र पानीको अभावले आगामी फेब्रुअरीको अन्त्यसम्म विश्वभर थप करिब चार लाख ५१ हजार जनाको मृत्यु…