Category: समाचार

प्रधानमन्त्री शाहले आज राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने, के के विषय उठाउँदैछन् ?

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री वालेन्द्र शाहले आज संयुक्त राष्ट्रसंघको ८१ औँ महासभालाई सम्बोधन गर्दैछन् । राष्ट्रसंघको हेडक्वार्टरले सार्वजनिक गरेको कार्यतालिकाअनुसार प्रधानमन्त्री शाहले महासभाको ८१औ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्न लागेका…

सरकारको ऋण पौने ३० खर्ब, दुई महिनामा ६१ अर्ब परिचालन

सर्लाही, ०८ असाेज । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ बराबर कायम भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना…

एसियन गेम्स पुरुष क्रिकेट आजदेखि सुरु

सर्लाही, ०८ असाेज । २०औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटतर्फका खेलहरू आजदेखि सुरु भएका छन् । जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा सञ्चालन हुने पुरुष क्रिकेटतर्फ आज दुई खेल…

वैदेशिक व्यापारमा बाढी असर न्यून, २ महिनामै ४ खर्बमाथि वस्तु आयात

सर्लाही, ०८ असाेज । १० भदौ २०८३ मा आएको रसुवा–भोटेकोशी बाढीको असर वैदेशिक व्यापारमा न्यून देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ पहिलो दुई महिना (साउन–भदौ)…

न्युयोर्कमा बालेन : राष्ट्रसंघमा बोल्नुअघि गुटेरेस भेट्ने

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुनका लागि न्युयोर्क आइपुगेका छन् । प्रधानमन्त्री शाहलाई न्युयोर्कमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर…

मधेशमा कुनै वडा साक्षर नभएका पालिका पनि साक्षर

सर्लाही, ०८ असाेज । मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर बनाउने उद्देश्यले “साक्षर मधेश प्रदेश घोषणा निर्देशिका, २०८३“ ल्याएको छ । प्रदेश सरकार, शिक्षा तथा संस्कृति मन्त्रालयले प्रदेशभित्रका…

मधेशमा लाइसेन्स छपाइ सुरु, एक सातामै पाउने दाबी

सर्लाही, ०८ असाेज । मधेश प्रदेशले आफ्नै प्रदेशभित्र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ गरी वितरण गर्ने व्यवस्था शुरु गरेको छ । सातवटै प्रदेशमध्ये मधेश प्रदेशले पहिलोपटक आफ्नै सुरक्षण मुद्रण केन्द्रबाट…

नोभेम्बरमा भारत जाँदै प्रधानमन्त्री बालेन

सर्लाही, ०८ असाेज । प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्ने भएको छ । भारतीय सञ्चारमाध्यम आजतकले प्रधानमन्त्री साहको भारत भ्रमण नोभेम्बर २३ देखि २५ सम्म गर्ने…

आज यी स्थानमा धेरै भारी वर्षाको सम्भावना, हावाहुरी पनि चल्न सक्ने

सर्लाही, ०८ असाेज । मौसम पूर्वानुमान महाशाखाका अनुसार, बिहीबार (असोज ८) दिउँसो सबै प्रदेशका केही स्थानमा बादल लाग्नेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका धेरै…

बढी प्रदूषित गर्ने र बढी नाफा कमाउनेले जलवायु न्यायमा ध्यान दिनुपर्छ : गुटेरेस

काठमाडौं, ०७ असोज । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकलाई न्याय सुनिश्चित गर्न प्रदूषण गर्ने र बढी नाफा कमाउने पक्षले क्षतिको जिम्मेवारी लिनुपर्ने बताएका छन्…