सामाजिक सञ्जालको स्टन्टबाज चिरौं, फिल्डमा त्यस्तौ छैन : प्रचण्ड
सर्लाही, २७ माघ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा हुने प्रचार र वास्तविक धरातलको अवस्था फरक रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा…
