Category: खेलकुद

विश्व फुटबलमा स्पेनको एकछत्र राज, ५ वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं, ४ साउन । स्पेनले विश्व फुटबलमा आफ्नो वर्चस्वलाई थप बलियो बनाएको छ । सन् २०२४ मा युरोपियन च्याम्पियन बनेको दुई वर्षपछि स्पेनले सन् २०२६ को फिफा विश्वकपको उपाधि जित्दै…

१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

सर्लाही, ४ साउन । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र…

फिफा विश्वकपका विजेताले ‘च्याम्पियनशिप रिङ’ पनि पाउने

सर्लाही, ०१ साउन । फिफा विश्वकप फुटबल २०२६ का विजेताहरूले ऐतिहासिक रूपमा पहिलो पटक च्याम्पियनशिप रिङ (औँठी) प्राप्त गर्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाका अनुसार विश्वकपका विजेताहरूले…

विश्वकप विजेताले पहिलोपटक ट्रफी र पदकसँगै विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

काठमाडौं, १ साउन । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफा प्रतियोगिताको इतिहासमा…

हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।…

चिन्ता नगर्नु हामी कसरी सेमिफाइनलसम्म आइपुग्यौँ, टोलीको प्रदर्शनले खुसी छु–स्कालोनी

काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि आफ्नो टोलीको थकान वा प्रदर्शनबारे कुनै चिन्ता नभएको बताएका छन्। इंग्ल्यान्डविरुद्ध बुधबार हुने बहुप्रतीक्षित सेमिफाइनलअघि उनले…

फिफा विश्वकप : चीनको अर्थतन्त्रमा उछाल

काठमाडौं, २५ असार । फिफा विश्वकप फुटवलले चीनको अर्थतन्त्र चलायमान बनाएको छ । सांघाइमा विश्वकपको उत्साहले अर्थतन्त्रलाई गति दिइरहेको छ। पपअप प्रदर्शनी, रेस्टुरेन्ट तथा शहरभरि ठूला स्क्रिनमा सामूहिक रूपमा खेल…

विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आजदेखि

सर्लाही, २५ असार । फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् । क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा…

मेस्सी विश्वकै उत्कृष्ट र इतिहासकै महान खेलाडी : अल्भारेज

काठमाडौं, २४ असार । अर्जेन्टिनाका युवा फरवार्ड जुलियन अल्भारेजले कप्तान लियोनल मेस्सीलाई विश्वकै उत्कृष्ट तथा फुटबल इतिहासकै महान खेलाडीको संज्ञा दिएका छन् । फिफा विश्वकप २०२६ अन्तर्गत इजिप्टविरुद्धको रोमाञ्चक पुनरागमन…

विश्वकप फुटबलको क्वार्टरफाइनल समीकरण पूरा

काठमाडौं, २४ असार । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अन्तिम–१६ अन्तर्गत अर्जेन्टिनाले इजिप्टलाई रोमाञ्चक पुनरागमन जित निकाल्दै अन्तिम आठमा स्थान बनायो भने स्विट्जरल्यान्डले गोलरहित बराबरीपछि…