Category: खेलकुद

खेलपछि थप्पड हान्नुपर्ने भनेकी पाराग्वेकी सिनेटर अमारिल्लालाई एम्बाप्पेको जवाफ–घृणित महिला

काठमाडौं, २३ असार । फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पे र फ्रान्स फुटबल महासंघले विश्वकपबाट पाराग्वे बाहिरिएपछि एम्बाप्पेमाथि रंगभेदी टिप्पणी गर्ने पाराग्वेकी सिनेटर सेलेस्टे अमारिल्लाविरुद्ध कडा प्रतिक्रिया दिएका छन् । फ्रान्स…

ट्रम्पको टिप्पणीपछि रेफ्रीको पक्षमा उभियो फिफा, बोलोगनलाई रातो कार्ड दिने क्लाउसको प्रशंसा

काठमाडौं, २३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलीयन रेफ्री राफाएल क्लाउसको निष्पक्षतामाथि प्रश्न उठाएपछि फिफाले उनको खुलेर समर्थन गरेको छ । अमेरिकी स्ट्राइकर फोलारिन बालोगनलाई विश्वकपको राउन्ड अफ ३२…

स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा, अल्जेरिया बाहिरियो

काठमाडौं, १९ असार । स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। स्विट्जरल्यान्डको जितमा ब्रिल…

३ मिनेट सम्हालिन नसक्दा जितको मुखैमा पुगेर हारेको सेनेगल

काठमाडौं, १८ असार । सेनेगलका प्रशिक्षक पापे थियावले फुटबललाई एक ‘क्रूर खेल’ को संज्ञा दिएका छन् । बुधबार सियाटलमा भएको विश्वकपको अन्तिम ३२ को खेलमा बेल्जियमसँग अप्रत्याशित रूपमा पराजित भएपछि…

मुख छोपेर बोल्दा विश्वकपमा दोस्रोपटक रेड कार्ड

काठमाडौं, १७ असार । वादविवादका क्रममा मुख छोपेर विपक्षी खेलाडीहरुलाई गाली गरेको आरोपमा जारी विश्वकपमा दोस्रोपटक रेड कार्ड दिइएको छ । घरेलु टिम मेक्सिकोविरुद्धको खेलमा इक्वेडरका पियरो हिनकेपीले रेड कार्ड…

विश्वकप गोल्डेन बुटको रोमाञ्चक दौडः मेसी र एम्बाप्पे बराबरीमा, पछ्याउँदै हालान्ड

काठमाडौं, १७ असार । फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेशसँगै गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सर्वाधिक गोलकर्ताको…

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

काठमाडौं, १७ असार । सह–आयोजक मेक्सिको फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरलाई २–० गोलले हराउँदै मेक्सिकोले प्रि–क्वाटरफाइनलमा…

अभागी नेदरल्यान्ड्स लगातार तेस्रोपटक पेनाल्टी सुटआउटमा हारेर विश्वकपबाट बाहिरियो

काठमाडौं, १६ असार । फिफा विश्वकपमा नेदरल्यान्ड्सलाई अभागी टोलीका रूपमा चित्रित गर्ने गरिन्छ । उत्कृष्ट प्रदर्शन गर्दा गर्दै पनि नेदरल्यान्ड्सले विश्वकपको उपाधि चुम्न नसकेका इतिहास छन् । नेदरल्यान्ड्सको खराब इतिहास…

नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को अन्तिम १६ मा

काठमाडौं, १६ असार । मोरक्को फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लागेको हो । जहाँ…

अन्तिम खेलमा टर्कीसँग अमेरिका पराजित, अघिल्ला दुई जितले बन्यो समुह ‘डी’को विजेता

काठमाडौं, १२ असार । फिफा विश्वकप २०२६ को सहआयोजक अमेरिका समुह ‘डी’को विजेता बनेको छ । समुह चरणको अन्तिम खेलमा टर्कीसँग पराजित भएपनि यसअघि दुई जित निकालिसकेकाले अमेरिका ६ अंकसहित…