Category: अन्तराष्ट्रिय-समाचार

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

काठमाडौं, ९ साउन । । भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएका छन् । उनीविरुद्ध झण्डै एक महिनादेखि दिल्लीको जन्तर–मन्तरमा कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शन चलिरहेको छ । निट पेपर…

अमेरिकासँग व्यापार गर्ने ६० देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क लागू गर्ने राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडौं, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकासँग व्यापार गर्ने दर्जनौं देशमाथि नयाँ दोहोरो अंकको भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गर्नुभएकाे छ। सर्वोच्च अदालतबाट आफ्नो महत्वाकांक्षी…

इरानमाथि ठूलो हमला गर्ने अमेरिकी चेतावनी, इरानले भन्यो– मूल्य चुकाउनुपर्नेछ

काठमाडौं, ८ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अझै ठूलो सैन्य कारबाही गर्नेबारे विचार गरिरहेको बताएका छन्। तेहरानले अझैसम्म पर्याप्त पीडा नभोगेको दाबी गर्दै ट्रम्पले पुन: ठूलो सैन्य अभियान…

सोनम वाङचुकले २६ दिनपछि तोडे अनशन

काठमाडौँ, ८ साउन । भारतका सामाजिक अभियन्ता सोनम वाङचुकले २६ दिनपछि बिहीबार अनशन तोडेका छन् । उनले सामाजिक सञ्जाल प्लाटफर्म एक्समा पोस्ट गर्दै केन्द्रीय मन्त्रीहरू जेपी नड्डा र डा. जितेन्द्र…

जनकपुर-अयोध्या सम्बन्ध विस्तार : ‘सीता करिडोर’ निर्माण

काठमाडौं, ७ साउन । भारतको बिहार सरकारले माता सीताको जन्मस्थली पुनौरा धामलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटन केन्द्रका रूपमा विकास गर्ने महत्त्वाकांक्षी योजना अघि बढाएको छ । यस अन्तर्गत ‘सीता…

प्रश्नपत्र चुहावटका मुद्दाहरू चलाउन ‘फास्ट–ट्र्याक’ अदालत गठन गर्ने भारत सरकारको निर्णय

काठमाडौं, ७ साउन । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीहरूको तीव्र विरोध र संसद्मा जारी चर्काचर्कीका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख खोलेका छन् । उनले सामाजिक सञ्जालबाट आज बिहान…

अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं, ७ साउन । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा…

अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको राष्ट्रिय रक्षा प्राधिकरण ऐन पारित

काठमाडौं, ७ साउन । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले बुधबार पेन्टागनका लागि करिब ११ खर्ब ५० अर्ब अमेरिकी डलर विनियोजन गर्ने सन् २०२७ राष्ट्रिय रक्षा प्राधिकरण ऐन (एनडिएए) झिनो…

सीजेपीले भन्यो– धमेन्द्र प्रधानको राजीनामाको मागमा कुनै सम्झौता हुनेछैन

काठमाडौं, ७ साउन । दिल्लीको जन्तर–मन्तरमा जारी प्रदर्शनबीच कक्रोच जनता पार्टी (सीजेपी)का मुख्य प्रवक्ताले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाबारे कुनै सम्झौता नहुने बताएका छन् । पार्टीका मुख्य प्रवक्ता सौरभ दासले…

प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

काठमाडौं, ७ साउन । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीहरूको तीव्र विरोध र संसद्मा जारी चर्काचर्कीका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख खोलेका छन् । उनले सामाजिक सञ्जालबाट आज बिहान…