Category: अन्तराष्ट्रिय-समाचार

युक्रेनको राजधानीमा रुसको ठूलाे आक्रमण, कम्तीमा १७ जनाको ज्यान गयो

काठमाण्डाैं, २० साउन । रुसले युक्रेनको राजधानी किभ र वरपरका क्षेत्रमा कैयौँ ब्यालेस्टिक क्षेप्यास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा १७ जनाको ज्यान गएको छ । आक्रमणमा अरू ४४ जना घाइते…

भारतमा ७ वर्षमा ३६ देशबाट २७४ फरार अपराधी फिर्ता

काठमाण्डाैं, १९ साउन । भारत सरकारले सन् २०१९ देखि २०२६ सम्म ३६ देशबाट २७४ जना फरार अपराधीलाई भारत फिर्ता ल्याइएको दाबी गरेको छ । गृहमन्त्री अमित शाहको मार्गदर्शनमा फरार अपराधीविरुद्ध…

दिल्लीकी मुख्यमन्त्री पशुपतिनाथको दर्शन गर्न नेपाल आउने

सर्लाही, १९ साउन । भारतको राजधानीस्थित दिल्ली प्रदेश सरकारका मुख्यमन्त्री रेखा गुप्ताले आराध्यदेव भगवान् श्री पशुपतिनाथको दर्शन गर्ने इच्छा व्यक्त गरेकी छन् । पाल्पा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित…

भारतमा निर्वासनमा रहेकी शेख हसिनाको सम्बोधनबारे बंगलादेशले माग्यो भारतसँग स्पष्ट धारणा

सर्लाही, १९ साउन । बंगलादेश सरकारले भारतमा निर्वासनमा रहेकी पूर्वप्रधानमन्त्री शेख हसिनाले नयाँ दिल्लीबाट गर्ने भनिएको भर्चुअल सम्बोधनबारे आफ्नो आधिकारिक धारणा स्पष्ट पार्न आग्रह गरेको छ । फरार अभियुक्तलाई भारतीय…

रुसको समुद्री तटमा ड्रोन खस्दा ७ जनाको मृत्यु, ४० जना घाइते

काठमाण्डाैं, १९ साउन । रुसको दक्षिणी भागमा पर्ने क्रास्नोडार क्षेत्रअन्तर्गत आर्खिपो–ओसिपोभ्कानजिकको व्यस्त समुद्री तटमा ड्रोन खस्दा तीन बालबालिकासहित सात जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।…

भारतको बिहारमा प्रशान्त किशोरको ऐतिहासिक जित, भाजपाको गढ भत्कियो

सर्लाही, १९ साउन । भारतको बिहार राज्यको बाँकीपुर विधान सभा क्षेत्रको उपचुनावमा जन सुराज पार्टी (जेएसपी)का प्रमुख प्रशान्त किशोर अर्थात पीके विजयी हुनुभएको छ । योसँगै त्यस क्षेत्रमा भारतीय जनता…

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी

काठमाण्डाैं, १८ साउन । भारतको बिहार राज्यस्थित सहरसा जिल्लामा सोमबार बिहान यात्रुवाहक रेलको इन्जिन र त्यससँग जोडिएको एक डब्बामा आगलागी भएको छ । आगलागीपछि यात्रुहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको…

विवादास्पद ब्यानर र फाइनलमा हातपातलाई लिएर अर्जेन्टिनाविरुद्ध फिफाको कारबाही प्रक्रिया सुरु

काठमाडौं, १४ साउन । फिफाले विश्वकप फुटबलका क्रममा देखाएको गलत व्यवहारलाई लिएर अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक कारबाही सुरु गरेको छ । फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी ब्यानर प्रदर्शन गरेको र फाइनलका क्रममा दुई…

जापानमा ७.१ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

काठमाण्डाै, १२ साउन । दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको…

जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै ट्रम्प

काठमाडौं, १२ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार ह्वाइट हाउसमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग छुट्टाछुट्टै उच्चस्तरीय भेटवार्ता गर्दैछन् । ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यी…