Category: अन्तराष्ट्रिय-समाचार

भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, प्रधानमन्त्री मोदीद्वारा उद्घाटन

काठमाण्डाैं, २ साउन । भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा आएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा हिजो यो रेलको उद्घाटन गर्नुभयो । यो रेल जिन्द र…

आफ्नै डाक्टर श्रीमानलाई श्रीमतिले छुरा प्रहार गरी हत्या

भारत, ०१ साउन । भारतको कर्नाटक राज्यस्थित धारवाडमा एक चिकित्सकको आफ्नै फ्ल्याटभित्र हत्या भएको घटनाले सनसनी मच्चाएको छ । ४५ वर्षीय एनेस्थेसियोलोजिस्ट डा. किरण होन्नन्नावर मृत अवस्थामा फेला परेका छन्…

विदेशी विद्यार्थीको भिसा नियम कसिलो बनाउँदै अमेरिका

सर्लाही, ०१ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी, सांस्कृतिक आदानप्रदान कार्यक्रममा सहभागी हुने आगन्तुक र विदेशी सञ्चारकर्मीका लागि भिसा नियम थप कडा बनाउने निर्णय गरेको छ ।…

विश्वकप विजेताले पहिलोपटक ट्रफी र पदकसँगै विशेष ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

काठमाडौं, १ साउन । फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै नयाँ सम्मानका रूपमा विशेष ‘च्याम्पियनसिप रिङ’ पनि प्राप्त गर्ने भएको छ । फिफा प्रतियोगिताको इतिहासमा…

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

सर्लाही, ०१ साउन । भारतको दक्षिणी राज्य तमिलनाडुमा रहेको कुडनकुलम आणविक विद्युत् केन्द्रसँग सम्बन्धित हजारौँ फाइल इन्टरनेटको गोप्य सञ्जाल (डार्क वेब)मा सार्वजनिक भएको दाबी गरिएको छ । समाचार संस्था रोयटर्सका…

इजरायलका ‘सबैभन्दा ठूलो समर्थक’को निधन, युक्रेनलाई पनि धक्का

काठमाडौं, ३१ असार । अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनलाई इजरायलसँगको सम्बन्धसँग जोडेर हेर्न थालिएको छ। जुलाई १२ मा निधन भएका ग्राहम राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ मानिन्थे । केही समयदेखि इजरायल…

हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई अस्वीकार गर्दै टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमताले तय गरेको बताएका छन् ।…

इरान–अमेरिका लफडामा आणविक बमभन्दा ठूलो मुद्दा बन्दै होर्मुज, दुवै पक्षको शुल्क लिने ढिपी

काठमाडौं, ३१ असार । अमेरिका र इरानको लफडा आणविक ऊर्जाबारेमा हुन्थ्यो । आजकाल स्ट्रेट अफ होर्मुजबारेमा हुन्छ । आणविक ऊर्जा वा हतियारभन्दा होर्मुज नै धेरै चासोमा आएको छ । अमेरिकालाई…

चिन्ता नगर्नु हामी कसरी सेमिफाइनलसम्म आइपुग्यौँ, टोलीको प्रदर्शनले खुसी छु–स्कालोनी

काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि आफ्नो टोलीको थकान वा प्रदर्शनबारे कुनै चिन्ता नभएको बताएका छन्। इंग्ल्यान्डविरुद्ध बुधबार हुने बहुप्रतीक्षित सेमिफाइनलअघि उनले…

भारतको फोहोर प्रशोधन केन्द्रमा फोहोरको थुप्रो खस्दा नौ जनाको ज्यान गयो

सर्लाही, ३० असार । भारतको पश्चिमी क्षेत्रमा रहेको फोहोरबाट ऊर्जा उत्पादन गर्ने केन्द्रमा ठूलो वर्षापछि फोहोरको थुप्रो खस्दा नौ जना कामदारको ज्यान गएको छ । केन्द्रका सञ्चालकले विज्ञप्तिमार्फत घटनाबारे जानकारी…