Month: February 2026

तीन फर्मलाई ३० हजार जरिवाना

सर्लाही, १९ माघ । नियमित बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई जरिवाना गरेको छ । अनुमगनको क्रममा कैफियत देखिएपछि विभागले पोखरेल…

निर्देशक रोहित शेट्टीको घरबाहिर गोली प्रहार : लरेन्स बिश्नोई ग्याङले लियो जिम्मेवारी

सर्लाही, १९ माघ । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ । नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले…

युएईमा २६७ नेपालीले पाए आममाफी

सर्लाही, १९ माघ । संयुक्त अरब इमिरेट्स (युएई)को ५४ औँ राष्ट्रिय दिवस (इद अल–इत्तिहाद)को अवसरमा त्यहाँका विभिन्न जेलमा रहेका २६७ जना नेपाली कैदीबन्दीले क्षमादान पाएका छन् । उनीहरूले त्यहाँको कानुनी प्रक्रिया…

राष्ट्रपति पौडेल जापान प्रस्थान

सर्लाही, १९ माघ । राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आफूबाट हुने गरेका कार्यालयका नियमित काम उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई जिम्मा लगाएर…

इरानमाथि आक्रमण भए क्षेत्रीय युद्ध भड्किने खामेनीको चेतावनी

सर्लाही, १९ माघ । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले अमेरिकाले इरानमाथि आक्रमण गरे क्षेत्रीय युद्ध भड्किने चेतावनी दिएका छन् । तेहरानमा आइतबार आयोजित एक कार्यक्रममा उनले अमेरिका युद्ध सुरु…

रुसी ड्रोन आक्रमणमा युक्रेनमा १५ जना खानी मजदुरको ज्यान गयो

सर्लाही, १९ माघ । पूर्वी युक्रेनमा रुसी ड्रोन आक्रमणमा परी युक्रेनमा १५ जना खानी मजदुरको ज्यान गएको छ । युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा कम्पनी डिटेकले काम सकेर फर्किरहेका मजदुरहरू…

साढे आठ वर्षमा फास्ट ट्र्याक : ८३ अर्ब खर्च, प्रगति ४५ प्रतिशत

सर्लाही, १९ माघ । राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण प्रक्रियामा सरकारको निर्णय क्षमता कमजोर देखिँदा आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्ने देखिएको छ । साढे आठ वर्ष…

निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो

सर्लाही, १९ माघ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५ जिल्लाको मतपत्र छपाइ…

सर्लाहीमा सवारी दुर्घटनाबाट छ महिनामा २९ को मृत्यु, १९० गम्भीर घाइते

सर्लाही, १९ माघ । सर्लाहीमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा सवारी दुर्घटनामा परि २९ जनाको मृत्यु भएको छ भने, १९० जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी…