Month: April 2026

स्थानीय तहका अधिकृत प्रदेशमार्फत खटाउने विधेयक आउँदै

सर्लाही, १४ बैशाख । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत प्रदेश सरकारले खटाउने प्रावधान सहितको विधेयक संघीय सरकारले ल्याउन लागेको छ । संघीय निजामती सेवाको गठन र सञ्चालनका सम्बन्धमा ४८ वटा…

भारतको सङ्गाई युनिभर्सिटीमा पढेका ९८ नेपालीको शैक्षिक उपाधिमा प्रश्न, प्रमाण पेस गर्न ३५ दिने म्याद

सर्लाही, १४ बैशाख । भारत मणिपुर राज्यको सङ्गाई इन्टरनेसनल युनिभर्सिटीमा अध्ययन गरेका झण्डै एक सय जना नेपालीको शैक्षिक उपाधि संकटमा परेको छ । त्यसमा छानबिन गरिरहेको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास…

६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु

सर्लाही, १४ बैशाख । धवलागिरि गाउँपालिका–४ बगरमा ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु भएको छ । हाइड्रो भिलेज प्रालि प्रवर्द्धक रहेको आयोजनाले पहुँचमार्ग (सडक), विद्युत् गृह, सुरुङ र…

सर्लाहीमा जंगली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु

सर्लाही, १४ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१५ पिडखोल्सीमा जंगली बँदेलको आक्रमणबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय तुलबहादुर थिङका ३२ वर्षीय छोरा प्रेमबहादुर थिङ (दावा) रहेका छन्…

नेपालमा एकसाथ ३ मौसम प्रणाली, आज पनि यी स्थानमा पर्नेछ पानी

सर्लाही, १४ बैशाख । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्का…

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सर्लाही, १४ बैशाख । प्रतिनिधि सभाअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ । अर्थ समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ । बैठकमा समितिको कार्यक्षेत्रका बारेमा छलफल र…

भारतीय विदेश सचिव मिश्री काठमाडौँ आउने तयारी

सर्लाही, १४ बैशाख । प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि नेपालमा उच्चस्तरीय कूटनीतिक भ्रमणको क्रम जारी रहँदा भारतले पनि आफ्नो संलग्नता बढाएको छ । भारतीय विदेश सचिव विक्रम…

सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना

सर्लाही, १४ बैशाख । लामो समयदेखि सहकारीमा फसेको बचत फिर्ताको पर्खाइमा रहेका सर्वसाधारणका लागि सरकारले ‘चक्रीय कोष’ मार्फत रकम फिर्ता गर्ने नयाँ कार्यविधि लागु गरेको छ । नयाँ कार्यविधि अनुसार…

आजदेखि सुरु हुँदै कक्षा १२ को परीक्षा, गत वर्षभन्दा ९३ हजार घटे विद्यार्थी

सर्लाही, १४ बैशाख । माध्यामिक तह कक्षा १२ को अन्तिम परीक्षा आज (सोमबार)देखि सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षामा देशभरका ४ लाख १८ हजार ८ सय…