Month: April 2026

देशभरकै अवैध संरचना हटाउने अभियान

सर्लाही, १३ बैशाख । सरकारले हाल देशभरकै अवैध संरचना हटाउने अभियान थालेको छ । स्थानीय तहलगायत सम्बन्धित निकायलाई अगाडि लगाएर सरकारले अवैध संरचना हटाइरहेको छ । एक साताअघि पर्साको वीरगन्ज क्षेत्रमा अवैध…

छिटो मल ल्याउँदा यसपालि टऱ्यो ठूलो संकट, के छ अहिलेको अवस्था?

सर्लाही, १३ बैशाख । यो वर्ष सरकारले रासायनिक मल आयात प्रक्रिया छिटो गरेकाले समग्र आर्थिक वृद्धि, मूल्य नियन्त्रण तथा कृषि उत्पादनमा सहयोग पुगेको देखिएको छ । फागुन मध्यपछि भएको इरान…

ह्वाइट हाउस गोलीकाण्डमा संलग्न व्यक्ति क्यालिफोर्नियाका शिक्षक

काठमाडौं, १३ बैशाख । । शनिबार राति ह्वाइट हाउस संवाददाता डिनर कार्यक्रममा गोली चलाएको आशंकामा पक्राउ परेका व्यक्ति दक्षिणी क्यालिफोर्नियाका शिक्षक र भिडियो गेम निर्माणकर्ता रहेको सार्वजनिक अभिलेखले देखाएको छ…

सर्लाहीमा भन्सार छलीका सामानसहित मोटरसाइकल नियन्त्रणमा

सर्लाही, १३ बैशाख । सर्लाहीका विभिन्न स्थानमा प्रहरीले भन्सार छली गरी ल्याइएका सामान नियन्त्रणमा लिएको छ । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–६ मा चेकजाँच गर्ने क्रममा प्रहरी टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा…

धनकौलमा चट्याङ परेपछि आगलागी, एक जना घाइते

सर्लाही, १३ बैशाख । सर्लाहीको धनकौल गाउँपालिका–४ मैनाथपुरमा चट्याङ पर्दा आगलागी भई ठूलो धनमालको क्षति भएको छ भने एक जना घाइते भएका छन् । शनिबार राति परेको चट्याङका कारण स्थानीय…

कार्यसम्पादन कमजोर भए बढुवा रोक्का, नेगेटिभ लिस्टमा राखिने

सर्लाही, ११ बैशाख । सरकारले निजामती कर्मचारीको कार्यसम्पादन कमजोर भए बढुवा रोक्का गर्ने प्रस्ताव गरेको छ । शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेकाे निजामती सेवा विधेयकको मस्यौदामा…

सर्लाहीमा योजना ‘चिठी’ बिक्रीको आरोप: पूर्वाधार विकास कार्यालय विवादमा

सर्लाही, ११ वैशाख । मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको पूर्वाधार विकास कार्यालय सर्लाहीमा योजनाका ‘चिठी’ अनियमित रूपमा बिक्री वितरण भइरहेको गम्भीर आरोप सार्वजनिक भएको छ । कार्यालय प्रमुख…

पोखरा आइपुगे ज्ञानेन्द्र शाह, विमानस्थलमा बाजागाजासहित स्वागत

सर्लाही, ११ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आइपुगेका छन् । उनलाई समर्थकहरुले विमानस्थलमा भेला भएर स्वागत गरेका छन् । शाहको स्वागतका लागि उनका समर्थकहरू बाजागाजासहित उपस्थित भएका थिए ।…

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

सर्लाही, ११ बैशाख । नेपाल मेडिकल काउन्सिलले विदेशी नागरिकता लिने १७ नेपाली चिकित्सकको नाम दर्ता किताबबाट हटाएको छ । नेपाल मेडिकल काउन्सिल ऐन, नियमावली र नेपाल नागरिकता ऐनका आधारमा नेपाल…

गुठी जग्गा अतिक्रमण हटाउने प्रस्ताव पारित

सर्लाही, ११ बैशाख । जनकपुरधामस्थित गुठी संस्थान अन्तर्गतका जग्गाहरूको उचित व्यवस्थापन गर्न अतिक्रमण हटाउने सहितका विभिन्न ८ बैठक महत्वपूर्ण प्रस्तावहरु प्रदेश सरकार अन्तर्गतको उच्चस्तरीय बैठकबाट प्रस्ताव पारित गरिएको छ ।…