Month: April 2026

कमला पुल निर्माणको माग गर्दै आन्दोलनको चेतावनी

सर्लाही, ११ बैशाख । धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा लामो समयदेखि निर्माणधीन पुलको निर्माण कार्य तत्काल अघि नबढाइए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । नयाँ कमला पुल निर्माण…

महोत्तरीमा घरमै राहदानी पाउने व्यवस्था लागू

सर्लाही, ११ बैशाख । सेवाग्राहीको कामलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालय महोत्तरीले नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर ठेगानामै राहदानी प्राप्त गर्न सक्ने भएका…

कर्मचारीमाथि दुर्व्यवहारले सिरहा नगरपालिकाको नियमित सेवा प्रवाह प्रभावित

सर्लाही, ११ बैशाख । सिरहा नगरपालिकाभित्र कर्मचारीमाथि भएको दुर्व्यवहार र जनप्रतिनिधिसँग बढ्दो विवादका कारण कार्यालयको नियमित सेवा प्रवाह प्रभावित भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुका अनुसार,…

स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन रास्वपाले गठन गर्‍यो कार्यदल

सर्लाही, ११ बैशाख । रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटको विधि बनाउन केन्द्रीय तहको समिति गठन गरेको छ । सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको हो । स्थानीय…

मलंगवामा अवैध अस्पतालमाथि कारबाही, अनुगमनपछि बन्द गरिँदै

सर्लाही, ११ बैशाख । सर्लाही सदरमुकाम मलंगवामा अवैध रुपमा सञ्चालित ११ वटा स्वास्थ्य संस्था शिल गरिएको छ । अनुगमनका क्रममा दर्ता नै नगरिएको भेटिएपछि अस्पताल, पोलिक्लिनिक, हेल्थकेयरलगायतका स्वास्थ्य संस्था शिल…

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रतिष्ठानकै हुने सरकारको निर्णय ऐतिहासिक : महानिरीक्षक कार्की

सर्लाही, ११ बैशाख । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुन: प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् । २१ भदौ २०७५ को मन्त्रिपरिषद्…

इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइयो : ट्रम्प

सर्लाही, ११ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविराम तीन साताका लागि बढाइएको बताएका छन् । ट्रुथ सोशलमा पोस्ट गर्दै उनले ओभल अफिसमा इजरायली र लेबनानी अधिकारीहरू…

अपेक्षा र उपलब्धिबीचको दूरी घटाउन नसकिएको गुनासोको समाधान लोकतन्त्रको विकल्प होइन : गगन थापा

सर्लाही, ११ बैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधानको मर्मलाई व्यवहारमा उतार्दै सुशासन र विकासमार्फत् जनताको विश्वास जित्नु आजको आवश्यकता भएको बताएका छन् । लोकतन्त्र दिवसको अवसर पारेर सामाजिक…

२४ घण्टामा २ हजार ६९२ जना ट्राफिक प्रहरीको कारबाहीमा

सर्लाही, ११ बैशाख । बितेको २४ घण्टामा २ हजार ६९२ जना सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । यसबाट राज्य कोषमा सात लाख ६० हजार रुपैयाँ जम्मा भएको छ…

वालेन्द्रलाई सचेत गराउँदै अर्यालले भने– ‘रुल अफ ल’ र ‘रुल बाई ल’बीच तात्त्विक फरक छ

सर्लाही, ११ बैशाख । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री वालेन्द्र शाहलाई सचेत गराएका छन् । कार्यसम्पादनमा आक्रमक देखिन थालेका वालेन्द्रलाई अर्यालले सामाजिक सञ्जालमा छोटो प्रतिक्रिया दिएर सचेत गराएका हुन् । उनले…