Month: April 2026

महोत्तरी प्रशासन र हुलाकबिच समझदारी, अब घर घर मै राहदानी

सर्लाही, ११ बैशाख । सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय महोत्तरीले राहदानी वितरणमा नयाँ व्यवस्था लागू गरेको छ । अब राहदानी बनाउने सेवाग्राहीले आफ्नो घर…

२४ घण्टाभित्रै संसद अधिवेशन स्थगनमा कांग्रेस महामन्त्रीको आशंका

सर्लाही, ११ बैशाख । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आह्वान भएको २४ घण्टा नबित्दै संसद अधिवेशन स्थगित गरिनुले गम्भीर प्रश्न उब्जाएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले…

तत्कालीन ओली सरकारको निर्णय उल्टियो, प्रहरी एकेडेमीको जग्गा आठ वर्षपछि फिर्ता 

सर्लाही, ११ बैशाख । सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी)को ११४ रोपनी तीन आना जग्गा प्रतिष्ठानकै नाममा फिर्ता ल्याउने निर्णय गरेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले राष्ट्रपति…

२४ घण्टामा दुई हजार ६९२ जना ट्राफिक कारबाहीमा

सर्लाही, ११ बैशाख । बितेका २४ घण्टामा दुई हजार ६९२ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु सात लाख ६० हजार राजस्व दाखिला भएको…

आज लोकतन्त्र दिवस : जनताले जितेको दिन

सर्लाही, ११ बैशाख । आज २० औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन अन्त्य भई नयाँ नेपालको खाका कोरिएको सुनौलो दिनका रूपमा…

रविलक्षित सांसद निलम्बनको व्यवस्था मस्यौदामा, पूर्ण बैठकमा संशोधन हाल्ने विपक्षी रणनीति

सर्लाही, ११ बैशाख । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले पुर्पक्ष र सजायको समयबाहेकको अवस्थामा सांसदको पद निलम्बन नहुने प्रस्तावसहितको मस्यौदा तयार पारिएको छ । नियमावलीको मस्यौदासहितको प्रतिवेदन सभामुख डोलप्रसाद अर्याललाई मंगलबार…

पालिका जान अटेर गर्ने १६ प्रशासकीय अधिकृतलाई ३ दिनभित्र रमाना लिन निर्देशन, नलिए कारबाही

सर्लाही, ११ बैशाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा खटाएका कर्मचारीले ३ दिनभित्र रमाना नलिए कारबाही गर्ने चेतावनी दिएको छ । मन्त्रालयले लामो समयदेखि सरुवा भएको कार्यक्षेत्रमा जान…

यातायात व्यवस्था कार्यालय ६ महिनामा १ लाख ७६ हजार सवारी अनुमति पत्र वितरण गरिने

सर्लाही, ११ बैशाख । यातायात व्यवस्था कार्यालय राधेराधे भक्तपुरले दुईपाङ्ग्रे र चारपाङ्ग्रेका एक लाख ७६ हजार २५० थान सवारी अनुमति पत्र (लाइसेन्स) छ महिनाभित्र वितरण सक्ने योजना बनाएको छ ।…

विद्युतीय हाजिरी अनिवार्य गर्न सरकारको निर्देशन

सर्लाही, १० बैशाख । सरकारले सरकारी कार्यालयहरूमा अनिवार्य रूपमा विद्युतीय हाजिरी गर्न निर्देशन दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार मन्त्रालय, विभाग, कार्यालय, निकाय र स्थानीय तहहरूलाई परिपत्र…