Month: April 2026

तीन अध्यादेश पेस गर्न गृहमन्त्री गुरुङ आफैँ सदनमा उपस्थित हुने

सर्लाही, १९ चैत । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सुरु हुँदै छ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजेका लागि बैठक…

ट्रम्पको सम्बोधनपछि तेलको मूल्यमा वृद्धि

काठमाडौं, १९ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो । झण्डै सय…

देशभरका नापी तथा मालपोत कार्यालयमा बिचौलियालाई ‘नाे इन्ट्री’

सर्लाही, १९ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित सबै कार्यालयमा बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । बुधबार मन्त्री प्रतिभा रावलको निर्देशन अनुसार सचिवस्तरीय…

एक वर्षभित्र सातै प्रदेशमा सीप मेला आयोजना गरिने

सर्लाही, १९ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहले आगामी एकवर्षभित्र मन्त्रालयमार्फत सातै प्रदेशमा सीप मेला आयोजना गरिने बताएका छन् । बुधबार मन्त्रालयमा पत्रकार भेटघाट आयोजना गरी…

सर्लाहीमा एसइइ तयारी पूरा, आजदेखि परीक्षा सुरु

सर्लाही, १९ चैत । सर्लाहीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) को सम्पूर्ण तयारी पुरा भएको छ । आजदेखि सर्लाहीसहित देशभर एकैसाथ एसइइ सुरु हुँदै छ । परीक्षार्थीले आज पहिलो दिन अनिवार्य…

सर्लाहीमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला

सर्लाही, १९ चैत । सर्लाहीको गोडैता नगरपालिका–५, रामवनस्थित आँपको रुखमा दुई किशोरी झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मृत्यु हुनेमा रामनगर–६, सिसौटका बिनोद दासकी…

गृहमन्त्री गुरुङले गरे परिसर काठमाडौँको निरीक्षण

सर्लाही,चैत्र १८ ।गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौँको निरीक्षण गरेका छन् । बुधवार गृहमन्त्री भद्रकालीस्थित परिसरको कार्यालयमा पुगेका हुन् । परिसरको कार्यालय र काम कारबाहीबारे अवलोकन गर्दै मन्त्री गुरुङले…

विद्यार्थी संगठनबारेको सरकारी घोषणा खारेज गर्न १४ विद्यार्थी संगठनको माग (विज्ञप्तिसहित)

सर्लाही,चैत्र १८ । नेपाल सरकारले विद्यार्थी सङ्गठन संरचनाहरू हटाउने घोषणा गरेपछि १४ वटा विद्यार्थी संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार एक संयुक्त प्रेस वक्तव्य जारी गर्दै उनीहरूले मन्त्रिपरिषद्को…

प्रधानमन्त्रीद्वारा मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल।

सर्लाही,चैत्र १८ । प्रधानमन्त्री बालेन शाहले बुधबार मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनले सांसदहरुसँग छलफल गरेका हुन् । प्रधानमन्त्रीले यसअघि कोशी,…