संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टी नेतृत्वप्रति प्रहार असह्य : नीता घतानी
सर्लाही,चैत्र १९ । एमाले सांसद नीता घतानीले संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टी नेतृत्वप्रति आक्रमण हुनु असह्य भएको बताएकी छिन् । बुधबार च्यासलमा बसेको संसदीय दलको बैठकले दलको नेतामा…
