Month: June 2026

कार्यशैली र संगठन कमजोर भए पनि जनतामा हामी स्थापित छौँ : राजेन्द्र लिङ्देन

सर्लाही, १३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीभित्रको कार्यशैली र सङ्गठनात्मक अवस्था कमजोर भए पनि जनताका बीचमा पार्टीको ‘एजेन्डा’ स्थापित भएको बताएका छन् ।…

मानव अधिकार आयोगसँग ओलीले मागे जेन-जी आन्दोलनको प्रतिवेदन

सर्लाही, १३ असार । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनको छानविन प्रतिवेदन र त्यससँग सम्बन्धित दस्तावेज उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा पत्र पठाएका छन् । पत्रमा उनले…

चालु आर्थिक वर्षको खाता बन्द हुन १२ दिन बाँकी हुँदा सरकारको पूँजीगत खर्च झण्डै ३५ प्रतिशत मात्रै

सर्लाही, १३ असार । चालु आर्थिक वर्षको सरकारी बजेट खर्च गर्ने समयसीमा १२ दिनमात्रै बाँकी हुँदा संघीय सरकारले पूँजीगत बजेटको ३५ प्रतिशत पनि खर्च गर्न सकेको छैन । आर्थिक कार्यविधि…

सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी बढे

सर्लाही, १३ असार । नेपालमा वितेको पाँच वर्षमा सरकारबाट उपचार खर्च लिने क्यान्सरका बिरामी झण्डै दोब्बरले बढेका छन् । स्वास्थ्य सेवा विभागको सामाजिक सुरक्षा तथा नर्सिङ महाशाखाका निर्देशक हिरादेवी निरौलाका…

एसभीपी प्रक्रिया स्थगन गर्न साउदीलाई श्रममन्त्री रामजीको आग्रह

सर्लाही, १३ असार । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकहरूको सिप प्रमाणीकरण (एसभीपी) प्रक्रिया तत्काल स्थगन गर्न आग्रह गरेका छन् । नेपालका लागि…

काठमाडौँसहित ११ जिल्लामा फैलियो बर्डफ्लु, पशुसेवा विभागले जारी गर्‍यो चेतावनी

सर्लाही, १३ असार । काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ । पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा सङ्क्रमण…

तुलसी सहकारीका १५८ बचतकर्तालाई बचत फिर्ता

सर्लाही, १३ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले समस्याग्रस्त तुलसी सहकारीका १५८ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएको जानकारी दिएकी छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत…

मोरङ कारागारका कैदीबन्दीको भत्ता असुलेको आरोपमा अभिषेक गिरी पक्राउ

सर्लाही, १३ असार । विराटनगरमा हुने गुण्डागर्दीमा संंलग्न रहेको आरोप लाग्दै आएका अभिषेक गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ज्यान मुद्वामा कारगारमा सजाय भुक्तान गरेर बाहिर निस्किएका गिरीले मोरङ जिल्ला…

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

सर्लाही, १३ असार । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र…

भेनेजुएला भूकम्पमा मृतकको संख्या बढेको बढ्यै, ९२० पुग्यो

काठमाडौँ, १३ असार । गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका…