चितवनमा गुञ्जिएका दुईथरि आवाज : जाेशमा बालेन, हाेशमा रवि
सर्लाही, ८ असार । चितवनको गेष्टहाउस चौरमा घण्टी बज्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भयो । मञ्चमा थिए देशका प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका…
