रास्वपा महाधिवेशन : बन्द सत्रको कार्यतालिका संशोधन
सर्लाही, ८ असार । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत आज दोस्रो दिनको बन्द सत्र सञ्चालन हुँदैछ । आइतबार देखि सुरु भएको महाधिवेशन ९…
