Month: June 2026

विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गैरकानुनी : स्ववियु

सर्लाही, १६ असार । राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले क्याम्पस र विभागबाट विद्यार्थी संगठन हटाउने निर्णय गैरकानुनी भएको बताएको छ । त्रिवि, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सचूना जारी…

संघीयताप्रति प्रमुख दलहरु इमान्दार भएनन् : उपेन्द्र यादव

सर्लाही, १६ असार । जनता समाजवादी पार्टी (नेपाल)का अध्यक्ष उपेन्द्र यादवले नेपाललाई संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा परिभाषित गरे पनि व्यवहारमा संघीयताको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । मंगलबार…

पार्टी एकता हुँदैन, अपहरित लोकतन्त्र फर्काउन संयुक्त सङ्घर्ष जरुरी : केपी ओली

सर्लाही, १६ असार । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी तथा देशभक्तहरूबिच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन् । नेकपा (एमाले) राजधानी प्रदेशस्तरीय…

मधेसबाहेक सबै प्रदेशमा वर्षा जारी

सर्लाही, १६ असार । हाल (मंगलबार दिउँसो) मधेसबाहेक सबै प्रदेशमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम महाशाखाले आज दिउँसो १.०५ बजे सूचना जारी गरी मधेसबाहेक अन्य प्रदेशका…

डेढ वर्षमै २८ किलोमिटर मस्र्याङ्दी करिडोर प्रसारण लाइन सम्पन्न

सर्लाही, १६ असार । नेपालको ऊर्जा क्षेत्रमा निजी क्षेत्रले पहिलो पटक प्रसारण पूर्वाधार निर्माणमा आफ्नो क्षमता प्रमाणित गर्दै ऐतिहासिक सफलता हासिल गरेको छ । करिब सात वर्षसम्म अलपत्र परेको मस्र्याङ्दी…

भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो

सर्लाही, १६ असार । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । वर्षौँदेखि उठ्न नसकेको सो रकम तत्काल उठाउन उद्योग, वाणिज्य तथा आपूर्ति…

सांसदको भाषा र पोसाक मर्यादित हुनुपर्छ : मन्त्री गौतम

सर्लाही, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोसाकमा समेत विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।…

स्थानीय तहका समस्या समाधानमा मन्त्री रावल, मधेशका मुख्यमन्त्रीसँग छलफल

सर्लाही, १६ असार । स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल र मधेश प्रदेशका मुख्यमन्त्री…

नेपाली राजनीतिमा रास्वपाले रच्यो इतिहास

सर्लाही, १६ असार । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिमा ५१ प्रतिशत महिला निर्वाचित गरेको छ । ७-१२ असारसम्म चितवनमा चलेको प्रथम महाधिवेशनले ९९ केन्द्रीय सदस्यमा ५० जना महिला निर्वाचित गरेको…

लालपुर्जा र नेपाली नागरिकता माग्दै काठमाडौं आइपुगे सुस्तावासी (तस्वीरहरू)

सर्लाही, १६ असार । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सुस्ता क्षेत्रका बासिन्दा लालपुर्जा र नेपाली नागरिकताको सुनिश्चितताको माग गर्दै काठमाडौं आइपुगेका छन् । सीमा समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिपछि भारतीय सुरक्षाकर्मीले आफूहरूलाई निरन्तर दुःख…