Month: July 2026

नारायणी अस्पतालको घटनामा मंगलबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

सर्लाही, १२ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण, तोडफोड र जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताका क्रममा प्रहरीद्वारा गरिएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक…

झलनाथले बेइजिङबाट लेखे– प्रधानमन्त्रीको पदबहालीमा पहिलो निर्णय सुरुङ्गमार्ग बनाउने फाइलमा मेरो हस्ताक्षर

सर्लाही, १२ साउन । चीनको राजधानी बेइजिङमा रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनालले नागढुङ्गा सुरुङ्गमार्ग निर्माण गर्ने विषय आफू प्रधानमन्त्री पदमा बहाली हुँदा पहिलो निर्णयस्वरुप हस्ताक्षर गरेको उल्लेख गरेका छन् । खनालद्वारा…

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध

सर्लाही, १२ साउन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो ।…

असारको बिजुलीमा भ्याट नलाग्ने : तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने

सर्लाही, १२ साउन । नेपाल विद्युत् प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य अभिवृद्धि कर (भ्याट) रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने…

आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

सर्लाही, १२ साउन । नेपाल चिकित्सक संघले वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको साङ्घातिक आक्रमण र जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा आज (मंगलबार) देशभरका अस्पतालहरूमा आकस्मिक…

सर्लाहीमा ६ सयभन्दा बढी कार्टुन अवैध मदिरासहित दुई पिकअप नियन्त्रणमा

सर्लाही, १२ साउन । सर्लाही प्रहरीले सीमावर्ती क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको ६ सयभन्दा बढी कार्टुन अवैध मदिरासहित दुई वटा पिकअप नियन्त्रणमा लिएको छ । घटनामा संलग्न दुई जनालाई पक्राउ…

सर्लाहीमा मिटरब्याज पीडितसँगको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै प्रदर्शन

सर्लाही, १२ साउन । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच भएको ९ बुँदे सहमति खारेज गर्न माग गर्दै पीडित लेनदेन संघर्ष समिति सर्लाहीले सोमबार सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ । समितिले…

कप्तानगञ्ज घटनाको विरोधमा मलंगवामा प्रदर्शन

सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको विरोधमा सर्लाही सदरमुकाम मलंगवामा सोमबार शान्तिपूर्ण प्रदर्शन गरिएको छ । हिन्दु सम्राट सेना नेपाल, सर्लाहीको आयोजनामा अपराह्न करिब ६…

सुनसरी घटनामा सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो

सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको झडपमा एक जनाको निधन भएपछि गृह मन्त्रालयले सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएको छ । घटनाको अनुसन्धानका लागि सहसचिव…