Month: July 2026

एमाले-नेकपा सहमति सजिलै कार्यान्वयन नहुने देखेपछि लुम्बिनीमा कांग्रेसका मन्त्रीहरूको राजीनामा ‘होल्ड’

सर्लाही, ११ साउन । प्रदेश सरकार गठनका लागि केन्द्रमा सहमति गरेका नेकपा एमाले र नेकपाबीच प्रदेश तहमा कुनै प्रक्रिया अघि नबढेपछि लुम्बिनीमा हालसम्म सत्ता साझेदार रहेको नेपाली कांग्रेसका मन्त्रीहरुले तयार…

लोकसेवा आयोगको स्वायत्ततामा हस्तक्षेप भएको भन्दै राजधानीमा प्रदर्शन

सर्लाही, ११ साउन । लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । विज्ञापन खोल्न वा पदपूर्ति गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट स्वीकृति लिनुपर्ने बाध्यात्मक व्यवस्था…

नागढुंगा सुरूङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरू: सचिव सिग्देल

सर्लाही, ११ साउन । पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले नागढुंगा सुरुङमार्ग सञ्चालनसँगै नेपालमा आधुनिक पूर्वाधार विकासको नयाँ अध्याय शुरु भएको बताउनुभएको छ । नागढुंगा सुरुङमार्ग उद्घाटन कार्यक्रममा उहाँले कठिन…

माइतीघरमा फेरि न्याय माग्न पुगे सहकारीपीडित

सर्लाही, ११ साउन । सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै माइतीघरमा प्रदर्शन गरेका छन् । साना बचतकर्ता र ठूला बचतकर्तालाई सम्मानजनक र समान व्यवहार हुनुपर्ने भन्दै उनीहरू विरोधमा उत्रिएका हुन्…

सुनसरी घटनाको विरोधमा सिरहामा पनि प्रदर्शन, केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि त्यसको विरोधमा सिरहामा पनि प्रदर्शन गरिएको छ । साथै, केहीबेर पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध…

ओलीलाई भेट्न विष्णु र शंकर गुण्डु जाँदै, प्रदेश सरकार र पुनर्गठन प्रतिवेदनमा छलफल हुने

सर्लाही, ११ साउन । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उक्त पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेल ओलीको गुण्डुस्थित निवास जाँदै छन् । प्रदेश सरकारमा नेकपासँग साझेदारी गर्ने…

सर्वोच्चले दीपक भट्टलाई थुनामा राख्ने आधार माग गर्यो

सर्लाही, ११ साउन । व्यवसायी दीपक भट्टले थुनामुक्त हुनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि कैफियत प्रतिवेदन माग भएको छ । अदालती बन्दोबस्तीको दफा ७३ बमोजिम भट्टले सर्वोच्चमा रिट दायर…

सरकारद्वारा प्रतिबन्धित वस्तुहरूको बिक्री वितरण नगर्न विभागको चेतावनी

सर्लाही, ११ साउन । नेपाल सरकार, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वैधानिक रूपमा प्रतिबन्ध लगाइएका वस्तुहरूको बिक्री वितरण नगर्न कडा चेतावनी दिएको छ । विभागले सोमबार एक सूचना जारी…

देवानगञ्ज घटनाबारे शान्ति, सद्भाव र निष्पक्ष छानबिनको माग

सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबिच झडप हुँदा एक युवकको मृत्यु भएको छ । भने सुरक्षाकर्मीसहित २२ जना घाइते भएका छन् । यसै घटनालाई लिएर राष्ट्रिय…

सांसदलाई स्वकीय राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

सर्लाही, ११ साउन । सांसदहरूलाई स्वकीय सचिव राख्न दिने निर्णय विरूद्धको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । स्वकीय सचिव राख्न दिने निर्णयलाई बदर माग गरिएको…