Month: July 2026

पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि अवरुद्ध

सर्लाही, ११ साउन । मुगुको छायाँनाथ रारा नगरपालिका–८ स्थित झ्यारी खोलामा गएको पहिरोका कारण नाग्मा–गमगढी सडक खण्ड दुई दिनदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । शनिबार बिहानदेखि निरन्तर खसेको पहिरोले…

तीन बुँदे सहमतिले असन्तुष्ट बनेका माधव नेपाललाई फकाउन कोटेश्वर पुगे प्रचण्ड

सर्लाही, ११ साउन । नेकपाका संयोजक प्रचण्ड सहसंयोजक माधव नेपाललाई भेट्न नेपाल निवास कोटेश्वर पुगेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्डबिच भएको ३ बुँदे…

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सर्लाही, ११ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा कर्फ्यूबीच आगजनी र तोडफोड सुरू भएपछि नेपाली सेना ब्यारेकबाट निस्किएको छ । देवानगञ्ज घटनालाई लिएर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएपछि नेपाली सेना…

नागढुंगा-सिस्ने खोला सुरूङमार्गकाे आज औपचारिक रूपमा उद्घाटन गरिंदै

सर्लाही, ११ साउन । नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको साेमबार औपचारिक रुपमा उद्घाटन हुँदैछ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष…

सरकारी टोली र गोविन्द केसीका प्रतिनिधिबीच धनगढीमा आज निर्णायक वार्ता हुँदै

सर्लाही, ११ साउन । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका स्वार्थ प्रेरित पदाधिकारीको नियुक्ति खारेज गर्नुपर्नेलगायतका पाँच बुँदे माग राखेर अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीसँग निर्णायक वार्ताको तयारी भइरहेको छ ।…

भारतबाट बिजुली आयात शून्य, आन्तरिक उत्पादनले धान्दै विद्युत माग

सर्लाही, ११ साउन । देशको विद्युत् प्रणालीले आन्तरिक उत्पादनबाटै माग धान्दै अतिरिक्त ऊर्जा भारततर्फ निर्यात गरिरहेको छ । नेपाल प्राधिकरणका अनुसार हाल साँझको सर्वाधिक माग (पिक आवर) ३ हजार २४८…

तीन संसदीय समितिको बैठक बस्दै

सर्लाही, ११ साउन । तीन वटा संसदीय समितिको बैठक आज बस्दै छ । सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा…

सुनसरीका ५ क्षेत्रमा अनिश्चित कालीन कर्फ्यु

सर्लाही, ११ साउन । दुई समूहबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका अति संवेदनशील क्षेत्रहरू पहिचान गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन…

आत्मदाह प्रयास गरेका धनगढीका युवकको काठमाडौं लैजाँदै गर्दा बाटोमै गयो ज्यान

सर्लाही, ११ साउन । कैलालीको धनगढी उपमहानगरपालिका–३ का युवकको आत्मदाह प्रयासपछि मृत्यु भएको छ । शरीरमा पेट्रोल छर्केर आगो लगाएका ३५ वर्षीय ज्योति चौधरीलाई थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा…

आज नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन

सर्लाही, ११ साउन । नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिँदैछ । निर्माण सुरु भएको करिब ८० महिनापछि सञ्चालनमा आउन लागेको यो…