नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्गको उद्घाटन भोलि : तत्कालका लागि आकस्मिक गाडीलाई मात्र अनुमति
सर्लाही, १० साउन । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग’ भोलिदेखि औपचारिक रूपमा उद्घाटन हुने भएको छ । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा…
