नारायणी अस्पतालमा बिरामीको मृत्युपछि आकस्मिक कक्षमा तोडफोड, एक जना नियन्त्रणमा
सर्लाही, ९ साउन । वीरगन्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । शनिबार बिहान करिब ११ बजे वीरगन्ज महानगरपालिका–२५ निवासी…
