Month: July 2026

बिजुली उत्पादनका लागि जलविद्युत् आयोजनालाई अन्तिम मौका दिइँदै

काठमाडौं, ४ साउन । सरकारले विद्युत् खरिद–बिक्री सम्झौता (पिपीए) भई निर्माणका विभिन्न चरणमा रहेका तर सञ्चालनमा आउन नसकेका जलविद्युत् आयोजनाको वर्गीकरण गरी आवश्यक सहजीकरण गर्ने भएको छ । ती आयोजनाको…

‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक

सर्लाही, ४ साउन । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको सूची (श्रेष्ठ-सूची) सार्वजनिक गरेको छ। मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा सोमबार जारी विज्ञप्ति अनुसार, गुठीलाई…

शेयर बजारका सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री बालेन

सर्लाही, ४ साउन । प्रधानमन्त्री बालेन शाहले सरोकारवालासँग शेयर बजारबारे सरोकारवालासँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री शाहले शेयर बजार सुधारलाई प्राथमिकतामा राख्दै आज शेयर बजार, धितोपत्र व्यवसाय तथा बीमा…

बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया

काठमाडौं, ४ साउन । लेबर पार्टीको नेतृत्व जितेपछि एन्डी बर्नहम सोमबार बेलायतका नयाँ प्रधानमन्त्री बन्दै छन् । पूर्वप्रधानमन्त्री कियर स्टार्मरले राजीनामा दिएपछि उनी सत्ताको नेतृत्व सम्हाल्न लागेका हुन् । अब…

मधेशमा बालबालिकाका लागि ‘मृत्युका पासो’ बन्दै खाल्डाखुल्डी

सर्लाही, ४ साउन । ३२ असारमा बाराको करैयामाई गाउँपालिका–३ गालोपाट्टीकी ११ वर्षीया रोशनी चौधरी बाख्रा चराउन गएकी थिइन् । स्थानीय गौतम इँटा उद्योगले माटो निकाल्न खनेर छाडेको खाल्डोमा जमेको पानीमा…

प्रधानमन्त्री शाहले आज पुँजी बजार र बीमा क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै

सर्लाही, ४ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवालासँग विशेष छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजना हुने उक्त…

बागमती सरकारबाट बाहिरिने तयारीमा एमाले, संसदीय दलको बैठक जारी

सर्लाही, ४ साउन । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने तयारीमा रहेको नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठक आइतबार काठमाडौंमा जारी छ । सरकारलाई दिएको समर्थन…

विश्वकपबाट फिफालाई १५ अर्ब डलर आम्दानी, सदस्य राष्ट्रलाई बढ्नेछ आर्थिक सहयोग

काठमाडौं, ४ साउन । फिफा विश्वकप २०२६ ले विश्व फुटबल महासंघ (फिफा)का लागि कीर्तिमानी आर्थिक सफलता दिलाएको छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले प्रतियोगिताबाट करिब १५ अर्ब अमेरिकी डलर आम्दानी…

अनलाइन जुवा खेलाउने ४ जना काठमाडौंबाट पक्राउ, झण्डै २ करोडको कारोबार भेटियो

सर्लाही, ४ साउन । प्रहरीले अनलाइन सट्टेबाजी गरेको अभियोगमा काठमाडौंबाट चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार काठमाडौं महानगरपालिका-१ नारायणचौरबाट इन्टरनेट सर्भर, सिमकार्ड, ल्यापटप…

विश्व फुटबलमा स्पेनको एकछत्र राज, ५ वर्षमा १६ अन्तर्राष्ट्रिय उपाधि

काठमाडौं, ४ साउन । स्पेनले विश्व फुटबलमा आफ्नो वर्चस्वलाई थप बलियो बनाएको छ । सन् २०२४ मा युरोपियन च्याम्पियन बनेको दुई वर्षपछि स्पेनले सन् २०२६ को फिफा विश्वकपको उपाधि जित्दै…