Month: July 2026

आज नेपाल भित्रिँदै १ हजार २५० मेट्रिक टन डीएपी मल

सर्लाही, ४ साउन । किसानलाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति सहज बनाउन भारतबाट खरिद गरिएको १ हजार २५० मेट्रिक टन डीएपी (डाइ-अमोनियम फस्फेट) मल आज नेपाल आइपुग्ने भएको छ ।…

२० सचिवसहित २ हजार कर्मचारी घर जाँदै

सर्लाही, ४ साउन । चालु आर्थिक वर्षमा करिब २ हजार कर्मचारी अनिवार्य अवकाशका कारण घर जाँदैछन् । जसमा २० जना त सचिवमात्रै छन् । राष्ट्रिय किताबखाना (निजामती) को अभिलेखअनुसार आर्थिक…

रौतहट प्रहरीको वार्षिक उपलब्धि

सर्लाही, ४ साउन । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक वर्ष २०८२/८३ मा अपराध नियन्त्रण, अनुसन्धान तथा कानुन कार्यान्वयनका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । एक वर्षको अवधिमा प्रहरीले झण्डै…

१६ वर्षपछि नयाँ पुस्ताले फर्कायो ‘ला रोजा’ को साख

सर्लाही, ४ साउन । १६ वर्षअघि दक्षिण अफ्रिकामा पहिलो पटक विश्व फुटबलको शिखर चुमेको स्पेनले फेरि एकपटक विश्वमाथि आफ्नो आधिपत्य स्थापित गरेको छ । युवा प्रतिभा, आकर्षक पासिङ फुटबल र…

कांग्रेसमा नयाँ पार्टीको घोषणा तयारी

सर्लाही, ४ साउन । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी शक्ति संघर्ष निर्णायक मोडतर्फ उन्मुख भएको छ । कांग्रेस संस्थापन पक्ष र संस्थापन इतर पक्षबीच लामो समयदेखि संवाद नहुँदा नयाँ पार्टीको…

मौसममा सुधारको संकेत, एक–दुई स्थानमा मात्रै भारी वर्षाको सम्भावना

सर्लाही, ४ साउन । देशभर मनसुनी गतिविधि केही कमजोर बन्दै गए पनि आज पनि अधिकांश पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद्…

आज साउन महिनाको पहिलो सोमबार, शिव मन्दिरहरुमा घुइँचो

सर्लाही, ४ साउन । साउन महिनाको पहिलो सोमबार आज हिन्दू धर्माबलम्बी नारीहरुले भगवान शिवको पूजा आराधना गरी मनाउँदैछन् । साउनको सोमबार शिवको पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने विश्वासका साथ बिहानैदेखि…

सवारीचालक अनुमतिपत्र अब अनलाइनबाट

सर्लाही, ४ साउन । यातायात व्यवस्था विभागले सोमबारदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन, नवीकरण र राजस्व भुक्तानीलाई पूर्ण रूपमा अनलाइन प्रणालीबाट काम गर्ने भएको छ । विभागले सूचना प्रकाशन गर्दै…

रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प

सर्लाही, ०३ साउन । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल…