Month: July 2026

जनकपुरमा पनि बिहानैदेखि तनाव, जिल्ला सुरक्षा समितिको बैठक जारी

सर्लाही, १४ साउन । सुनसरी घटनाको विरोधमा जनकपुरमा आज बिहानदेखि प्रदर्शन भइरहेको छ । जनकपुरको रामानन्द चोकमा प्रदर्शन गर्दै सडक जाम गरेका प्रदर्शनकारीहरू अहिले अन्य क्षेत्रमा पनि फैलिएका छन् ।…

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सर्लाही, १४ साउन । सिरहाको गोलबजार आसपासका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने…

देशको राजनीति सहज भइसकेको छैन : प्रचण्ड

सर्लाही, १४ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अझै पनि देशको राजनीति सहज नभएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै संयोजक…

साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न

सर्लाही, १४ साउन । यातायात व्यवस्था विभागले साढे २७ लाख सवारी चालक अनुमति पत्र छपाइ सम्पन्न भएको जानकारी गराएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै असार मसान्तसम्म छपाइ…

उपेन्द्र महतोमाथि सीआईबीले गर्‍यो सोधपुछ

सर्लाही, १४ साउन । व्यवसायी उपेन्द्र महतोमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सोधपुछ गरेको छ । सीआईबीका एआईजी उमाप्रसाद चतुर्वेदीले केही विषय बुझ्नु पर्ने भएकाले कार्यालयमा बोलाइएको पुष्टि गरे ।…

माग प्रमाणीकरण गर्न विदेशिने श्रमिकको कामको विवरण अनिवार्य खुल्नुपर्ने

सर्लाही, १४ साउन । युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगारीका लागि नेपाली कामदार विदेश पठाउने प्रक्रियामा माग प्रमाणीकरणलाई थप व्यवस्थित बनाएको छ । मन्त्रालयमा बुधबार भएको मन्त्रीस्तरीय निर्णयअनुसार वैदेशिक…

‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्दै रास्वपा

सर्लाही, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ । पार्टीले आगामी भदौ १ गतेदेखि…

प्रभु बैंककी रश्मी पक्राउ

सर्लाही, १४ साउन । रश्मी पन्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बैंकिङ कसुर तथा कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ । सीआईबीका अनुसार प्रभु बैंकबाट एउटा निश्चित प्रयोजनका लागि स्वीकृत…

हिंसा र अशान्ति त्यागेर समृद्ध मधेश निर्माणमा एकजुट बनौँ : सांसद सिंह 

सर्लाही, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले हिंसा, अशान्ति तथा सामाजिक सद्भाव खलबल्याउने गतिविधि त्यागेर समृद्ध मधेश निर्माणका लागि सबै वर्ग र समुदाय एकजुट हुनुपर्ने…

जनकपुर बजार बन्द, गृहमन्त्रीको राजीनामा माग

सर्लाही, १४ साउन । हिन्दू सम्राट सेनाको आह्वानमा जनकपुरधामको बजार बन्द गरिएको छ । जनकपुरधामका हिन्दू युवाहरूले जनकपुर बजार बन्द गराएका छन् । उनीहरुले प्रत्येक मुख्य चोकमा टायर बालेर प्रदर्शन…