Month: July 2026

प्राविधिक शिक्षा परिषद्का करार तथा ज्यालादारी कर्मचारीद्वारा चरणबद्ध आन्दोलन घोषणा

सर्लाही, १४ साउन । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत कार्यरत करार, मासिक तथा दैनिक ज्यालादारी श्रमिकहरूको केन्द्रीय संघर्ष समितिले आफ्ना मागहरू सम्बोधन नभएको भन्दै चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक…

पाँच बुँदे सहमतिसँगै देशैभरका अस्पतालहरू आजदेखि सुचारू

सर्लाही, १४ साउन । नेपाल चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै बिहीबारदेखि अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् । सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै…

ऋण असुलीबाट शिव शिखरका बचतकर्तालाई रकम फिर्ता जारी, थप ५६ जनाले पाए रकम

सर्लाही, १४ साउन । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिव शिखर सहकारीका ५६ जना पिडितले बचत फिर्ता पाएका हुन्…

विराटनगर विमानस्थलबाट काठमाडौं पठाइँदै गरेको जुत्ताभित्र ब्राउन सुगर

सर्लाही, १४ साउन । विराटनगर विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा काठमाडौं पठाउन लागिएको स्पोट्र्स जुत्ताभित्र लुकाइएको ब्राउन सुगर बरामद भएको छ । घटनामा संलग्न आरोपमा एक युवक पक्राउ परेका छन्…

जबर्जस्ती करणी मुद्दामा ‘रेड नोटिस’ जारी भएका जनक राई कतारबाट प्रहरीकाे नियन्त्रण

सर्लाही, १४ साउन । जबर्जस्ती करणी मुद्दामा ‘इन्टरपोल’बाट ‘रेड नोटिस’ जारी भएका ३२ वर्षीय जनक राई कतारबाट पक्राउ परेका छन् । एनसीबी कतार दोहाको समन्वयमा पक्राउ परेका राईलाई सम्बन्धित मुद्दामा…

दुई हप्तापछि प्रतिनिधि सभाकाे बैठक आज बस्दै (कार्यसूचीसहित)

सर्लाही, १४ साउन । दुई हप्तापछि संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बिहीबार बस्दैछ । सिंहदरबारमा बैठक बिहीबार बिहान ११ बजेदेखि शुरू हुने संसद सचिवालयले जनाएकाे हाे । बैठकमा अर्थमन्त्री डा.…

संसद बैठकअघि शीतलनिवासमा सभामुख, राष्ट्रपतिसँग भेटवार्ता

सर्लाही, १४ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । सभामुख आर्यालले बिहीबार राष्ट्रपति भवन शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् । सभामुख अर्यालले राजनीतिक…

अमरेश कुमारको सन्देशः सबै वर्ग र समुदाय मिलेर मधेश बनाउने हो, हिंसात्मक गतिविधिले हित गर्दैन

सर्लाही, १४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता तथा प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले पटक–पटकका आन्दोलन, जातीय र धार्मिक हिंसाले मधेशलाई १० वर्ष पछाडि धकेलेकोले अब यस्ता द्वन्द्वमा…

विवादास्पद ब्यानर र फाइनलमा हातपातलाई लिएर अर्जेन्टिनाविरुद्ध फिफाको कारबाही प्रक्रिया सुरु

काठमाडौं, १४ साउन । फिफाले विश्वकप फुटबलका क्रममा देखाएको गलत व्यवहारलाई लिएर अर्जेन्टिनाविरुद्ध अनुशासनात्मक कारबाही सुरु गरेको छ । फकल्याण्ड टापु (माल्भिनास) सम्बन्धी ब्यानर प्रदर्शन गरेको र फाइनलका क्रममा दुई…

आजदेखि विद्युतीय राहदानी सेवा दुई सिफ्टमा वितरण, शनिबार पनि पाइने

सर्लाही, १४ साउन । दक्षिण कोरियाको ईपीएस आवेदन दिने सेवाग्राहीको चाप बढेपछि राहदानी विभागले विद्युतीय राहदानी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ। आजदेखि साउन २२ गतेसम्म पहिलो सिफ्ट…