Month: July 2026

आज कहाँ–कहाँ छ भारी वर्षाको सम्भावना ?

सर्लाही, १४ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको…

भारतीय नागरिकलाई कुटपिट गर्ने २ पक्राउ

सर्लाही, १४ साउन । भारतीय नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौँको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका…

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

सर्लाही, १४ साउन । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ । आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही…

रूप बदलेर आफूलाई ‘पाथीभरा माता’ दाबी गर्ने २४ वर्षीय युवक पक्राउ

सर्लाही, १४ साउन । आफूलाई ‘पाथीभरा माता’ भन्दै सामाजिक सञ्जालमा विभिन्न भ्रमपूर्ण भिडिओ राख्ने एक युवकलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका ३ बस्ने २४ वर्षीय…

बालेनले सोध्थे– जनकपुरमा कहिलेदेखि डोजर चल्छ ? आज निस्कियो ३५ दिने सूचना

सर्लाही, १४ साउन । सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी सडक तथा बर्दिबास–जलेश्वर सडक खण्डमा भएका अतिक्रमण हटाउन ३५ दिने अल्टिमेटम दिएको छ । आज साउन १४ गते…

विश्वकप क्रिकेट लिग २ मा नेपालको लगातार चौथो हार

सर्लाही, १४ साउन । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो खेलमा पनि नेपाल पराजित भएको छ । यसअघि नेपाल आयोजक नेदरल्याण्डससँग एक तथा नामिवियासँग २ खेलमा पराजित भैसकेको छ…

इपिएसले बढायो राहदानीको माग

सर्लाही, १४ साउन । पछिल्लो एक सातादेखि विद्युतीय राहदानीको मागमा उल्लेख्य वृद्धि भएको छ । दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (इपिएस)मा आवेदन तथा श्रम स्वीकृति प्रक्रिया अघि बढेसँगै राहदानीका लागि आवेदन…

सर्लाहीमा सर्वदलीय/सर्वपक्षीय बैठक सम्पन्न

सर्लाही, १३ साउन । सर्लाही जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, शान्ति–सुरक्षा तथा सांस्कृतिक एकता कायम राख्ने उद्देश्यले प्रमुख जिल्ला अधिकारी तथा जिल्ला सुरक्षा समिति सर्लाहीका अध्यक्ष विजयराज सुवेदीको अध्यक्षतामा सर्वदलीय/सर्वपक्षीय…

विश्वप्रसिद्ध बारा गढीमाई मन्दिरमा गहना चोरी

सर्लाही, १३ साउन । बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा ताला फोडेर गहना चोरी भएको घटनाप्रति स्थानीयवासीले गम्भीर चासो व्यक्त गर्दै सिसिटिभी फुटेज सार्वजनिक गर्न माग गरेका छन् ।…