Month: July 2026

४ विषयमा अदालतको सुनुवाइ प्रत्यक्ष प्रसारण नगर्नू :  सर्वोच्च

सर्लाही, १३ साउन । सर्वोच्च अदालतले ४ प्रकृतिका मुद्दाका सुनुवाइमा प्रत्यक्ष प्रसारण नगर्न आदेश दिएको छ । न्यायाधीशहरू विनोद शर्मा र शान्तिसिंह थापाको इजलासले प्रचलित कानुन अनुसार गोपनीय राख्नुपर्ने विषय,…

देवानगञ्ज घटनाका मृतक र घाइतेलाई प्रदेश सरकारले सहयोग गर्ने

सर्लाही, १३ साउन । सुनसरीको देवानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई कोशी प्रदेश सरकारले २ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ । बुधबार बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री हिक्मतकुमार…

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)

सर्लाही, १३ साउन । बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले मुख्य मुख्य निर्णयहरू बैठकलगत्तै सार्वजनिक गरेका हुन् । उनका अनुसार विभिन्न ९…

चिकित्सा शिक्षा आयोगको ६ अर्ब ५५ करोडभन्दा बढी बजेट स्वीकृत

सर्लाही, १३ साउन । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको २७औँ बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि ६ अर्ब ५५ करोड २५ लाख ९८ हजार रुपैयाँ बराबरको बजेट…

१२ वटा कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध

सर्लाही, १३ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले देशभरका १२ वटा संघीय कृषि बजारमा कारोबार हुने कृषि उपजको दैनिक थोक मूल्य अब मोबाइल एपमार्फत उपलब्ध गराउन थालेको…

साउन १५ मा एक अर्ब रुपैयाँभन्दा बढीको दूध कारोबार हुने अनुमान

सर्लाही, १३ साउन । राष्ट्रिय खिर दिवसका अवसरमा मनाइने साउन १५ मा देशभर करिब १ अर्ब रुपैयाँभन्दा बढीको दूधको कारोबार हुने अनुमान गरिएको छ । नेपाल डेरी एसोसिएसनले बुधबार जारी…

अस्पतालमा सेवा बन्द गरेर सडकमा निस्किए डाक्टर

सर्लाही, १३ साउन । नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । नेपाल चिकित्सक सङ्घको आह्वानमा बुधबार देशभरका…

नारायणी अस्पताल तोडफोड प्रकरणमा वडाध्यक्षसहित तीन पक्राउ

सर्लाही, १३ साउन । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालको आकस्मिक कक्षमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट घटनाको…

मन्त्रिपरिषद् बैठक ३ बजे बस्दै

सर्लाही, १३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी आह्वान गरेकाे प्रधानमन्त्री कार्यालयले…

एक अर्ब ९० लाखको हुण्डी कारोबार

सर्लाही, १३ साउन । एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको सत्यदेवी – ८ घर भई हाल काठमाडौं, नागार्जुन नगरपालिका,…