Month: July 2026

तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक

सर्लाही, १३ साउन । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी र नतिजामुखी बनाउने उद्देश्यले तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८३–२०८७) को कार्यान्वयन कार्ययोजना सार्वजनिक गरेको छ…

कर्फ्यु आदेशपछि सुनसरी जिल्ला अदालत पनि बन्द

सर्लाही, १३ साउन । जिल्ला अदालत सुनसरी बुधबार बन्द भएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि बुधबार सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द…

पार्टीमा आवद्ध व्यक्तिलाई नेपाल रेडक्रस सोसाइटीमा निषेध

सर्लाही, १३ साउन । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को संशोधित विधानले संस्थाको संरचनामा पार्टीका सदस्यलाई निषेध गरेको छ । नेरेसोका तहगत सबै संरचना र आयोगहरूमा राजनीतिक दल वा तीसँग प्रत्यक्ष…

अशान्त बनेको कप्तानगञ्जमा पुग्यो छानबिन समिति

सर्लाही, १३ साउन । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिनका गर्न गठित छानबिन समिति घटनास्थलमा पुगेको छ । आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका म्रममा…

सुनसरी घटनापछि सर्वदलीय अपील : ‘सामाजिक सद्भाव कायम राखौँ’

सर्लाही, १३ साउन । सुनसरीमा भएको घटना र त्यसपछि उत्पन्न परिस्थितिबारे संयुक्त वक्तव्य तथा अपील जारी गर्दै विभिन्न दलहरूले पारस्परिक भाइचारा र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेका छन् ।…

बाघको सङ्ख्या बढेर ४२९ पुग्यो; पर्सा र बाँकेमा उत्साहजनक वृद्धि, बर्दियामा घट्यो

सर्लाही, १३ साउन । नेपालमा बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भई ४२९ पुगेको छ । विश्व बाघ दिवसको अवसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले राष्ट्रिय बाघ सर्वेक्षण २०८२ को नतिजा…

सुनसरी घटना समाधान गर्न विशेष र यथेष्ट पहल भैइरहेको छ : अर्थमन्त्री 

सर्लाही, १३ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीले विशेष पहल जारी राखेको बताएका छन् । केही दिनदेखि अशान्त रहेको सुनसरी घटनाको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टी…

दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने

सर्लाही, १३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा राजनीतिक दलहरूबीच साझा धारणा निर्माण र सामाजिक सद्भाव कायम राख्न सर्वदलीय छलफल बसेको बताएका छन् ।…

रास्वपा सभापतिले सर्वदलीय बैठकको छलफलबारे राष्ट्रपतिलाई गराए जानकारी

सर्लाही, १३ साउन । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भेटवार्ता गरेका छन् । बिहान सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका सभापति लामिछानेले केही बेरअघि राष्ट्रपति भवन शीतल निवास…