Month: July 2026

सर्लाहीमा पनि सुनसरीको विवादपछी डिजे बाजामा प्रतिबन्ध

सर्लाही, १२ साउन । डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि सर्लाही प्रशासनले जिल्लामा डिजे बाजामा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मंगलबार प्रेस विज्ञप्ति…

जापानमा ७.१ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

काठमाण्डाै, १२ साउन । दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको…

कागती निचोरेर खाना खाँदा के हुन्छ ?

सर्लाही । हामीले प्रायः सलाद, चटपटे, आलु चाट र सुपमा कागतीको रस मिसाएको देखेका छौं । तर केही मानिसहरू तरकारी वा दालमा कागतीको रस हालेर खान मन पराउँछन् । तपाईंको…

देशभरि २ लाख हेक्टरमा रोपाइँ बाँकी

सर्लाही, १२ साउन । साउन दोस्रो सातासम्म आइपुग्दा देशभरि अझै १४.२८ प्रतिशत धानखेतमा रोपाइँ हुन बाँकी रहेको तथ्यांकले देखाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागको तथ्यांक…

अमलेखगञ्ज डिपोमा डिजेलको आयात घट्यो

सर्लाही, १२ साउन । नेपाल आयल निगमको मधेश प्रदेश प्रादेशिक डिपो अमलेखगञ्जमा डिजेलको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८२/८३ मा अमलेखगञ्ज डिपोको डिजेल आयात अघिल्लो आर्थिक वर्षको तुलनामा…

सल्लाहकार नियुक्तिको विषयमा अर्थमन्त्रीले किन देखाए प्रधानमन्त्री र ऊर्जामन्त्री ?

सर्लाही, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नियुक्त गरेका सल्लाहकारको सङ्ख्यालाई उदाहरण दिँदै राज्य संयन्त्रमा सल्लाहकारको नाममा स्रोतको दुरुपयोग…

देवानगञ्ज घटनाकाे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न राप्रपाको माग

सर्लाही, १२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनाकाे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । राप्रपाका अध्यक्ष…

एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप २ जना पक्राउ

सर्लाही, १२ साउन । एमबीएसको प्रश्नपत्र आउट प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । रौतहटको राजदेवी नगरपालिका–४ का २५ वर्षीय अतुल कुमार मिश्र र बाराको लिपनीमाल घर भएका ३१…

नारायणी अस्पतालका ६५ चिकित्सकले दिए सामूहिक राजीनामा

सर्लाही, १२ साउन । स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा सुरु भएको आन्दोलन थप चर्किएसँगै वीरगञ्जस्थित नारायणी अस्पतालका ६५ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता डा. उदय नारायण सिंहका…

सुनसरीको कोशी कटान क्षेत्रमा तनाव, पसलमा लुटपाट र आगजनी

सर्लाही, १२ साउन । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बन्दै गएको छ । अहिले सो क्षेत्रमा रहेको पसलमा लुटपाट तोडफोड र आगजनी भइरहेको छ । प्रहरी पनि सो…