सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा सम्पन्न
सर्लाही, २५ भदाै । सर्लाही इँटा उद्योग व्यवसायी संघको १६औँ साधारणसभा बुधबार सम्पन्न भएको छ । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वाणिज्य मन्त्री कनिश पटेलको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा…
