जीवन परियारले दिए उपसभापतिमा उम्मेदवारी

Byसदाम हुसैन

२०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार २०८३ आश्विन २०, मंगलवार

सर्लाही, २० असोज । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री जीवन परियारले उपसभापतिमा उम्मेदवारी दिएका छन् ।

१४ औँ महाधिवेशनमा सहमहामन्त्री परियारले १५ औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *