रिट लिएर सर्वोच्च पुगे निवर्तमान आईजीपी कार्की

Byसदाम हुसैन

२०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार २०८३ कार्तिक १९, बिहीवार

सर्लाही, १९ कार्तिक । आफूलाई पदबाट हटाइएको भन्दै निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्की सर्वोच्च अदालतमा रिट लिएर पुगेका छन् ।

उनको रिट लिएर केहीबेर अघि सर्वोच्च अदालतमा वकिलहरू पुगेका हुन् ।

सरकारले हिजोमात्रै उनलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार नियुक्त गरेको थियो ।

आफूमाथि अन्याय भएको भन्दै कार्की सर्वोच्च पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *