Author: सदाम हुसैन

सिप्रिङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

सर्लाही, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११…

बर्दिबासमा करिब २७ ग्राम खैरो हिरोइनसहित भारतीय नागरिक पक्राउ

सर्लाही, ६ साउन । महोत्तरीको बर्दिबासमा प्रहरीले प्रतिबन्धित लागूऔषध खैरो हिरोइनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट खटिएको संयुक्त…

माग सम्बोधन नभएपछि ७ साउनदेखि पुनः अनशनमा बस्ने डा. गोविन्द केसीको घोषणा

सर्लाही, ६ साउन । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना मागप्रति सरकारले कुनै ठोस पहल नगरेको भन्दै आगामी ७ साउनदेखि पुनः सत्याग्रह (अनशन) सुरु गर्ने घोषणा गरेका छन्…

विद्युत् महसुलमा लगाइएको थप कर पनि क्याबिनेटबाट हटाइयोस् : प्रदीप पाैडेल

सर्लाही, ६ साउन । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हटाउने भनी प्रधानमन्त्री वालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत गरेको घोषणा सकारात्मक कदम भए पनि निर्णय…

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

सर्लाही, ६ साउन । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ । कारागार कार्यालय भरतपुर, चितवनबाट एक वर्षमा ११६ कैदीलाई स्थानान्तरण गरिएको छ । कारागार प्रमुख…

दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना मृत भेटिए

सर्लाही, ६ साउन । दाङमा बन्दै गरेको घरको पानी ट्यांकीमा दुई जनाको शव फेला परेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा दुई जना पुरुषको शव फेला परेको…

देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा…

मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीबारे राष्ट्रियसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता

सर्लाही, ६ साउन । मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी, समन्वय र प्रतिकार्यको अवस्थाबारे जानकारी माग गर्दै राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको विषयअन्तर्गत ध्यानाकर्षण प्रस्ताव दर्ता गरिएको छ । राष्ट्रियसभा नियमावली, २०७५…

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद्‌ बैठक

सर्लाही, ६ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्‌को बैठक बोलाएका छन् । आज दिउँसो ३ बजेका लागि मन्त्रिपरिषद्‌को बैठक राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को…

प्रधानमन्त्रीले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

सर्लाही, ६ साउन । विगत केही दिनदेखि मुलुकको अर्थतन्त्र उजिल्याउने उद्देश्यले विभिन्न उद्योगी व्यवसायीहरूसँग निरन्तर छलफल गरिरहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।…