Author: सदाम हुसैन

समता शुल्क हटाउनेसँगै मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सर्लाही, ७ साउन । मन्त्रिपरिषदले आज निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता शुल्क खारेज गर्नेसहित ७ वटा निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको बैठकपछि…

सातौं दिन नेप्सेमा १३ अंकको करेक्सन, ५ अर्ब १८ करोडको कारोबार

सर्लाही, ६ साउन । शेयरबजार परिसूचक नेप्सेको निरन्तरको वृद्धिमा आज ब्रेक लागेको छ । कारोबारको सातौ दिन बुधबार नेप्से सूचक १३.९५ अंकले घट्दै २ हजार ७१२.५४ अंकमा झरेको हो ।…

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

काठमाडौं, ६ साउन । भारतकाे दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै…

संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा

सर्लाही, ६ साउन । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा. भीमप्रसाद खतिवडा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं कुलपति बालेन्द्र शाहले खतिवडालाई उपकुलपतिमा नियुक्त गरेका हुन् । उपकुलपतिमा नियुक्त भएका खतिवडालाई…

गगनसँग सति जान सकिँदैन, अब अर्को पार्टी बनाउनुपर्छः मोहन बस्नेत

सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले गगन थापाको नेतृत्वमा परिचालित रुपमा विशेष महाधिवेशन भएको दाबी गरेका छन् । इतर पक्षले काठमाडौंमा गरेको भेलालाई सम्बोधन गर्दै कांग्रेस बलियो…

सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

सर्लाही, ६ साउन । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री…

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

काठमाडौं, ६ साउन । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका…

कांग्रेस नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल

सर्लाही, ६ साउन । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको स्वास्थ्य अवस्था जटिल बनेको छ । प्याङक्रियाजको क्यान्सरपछि उपचाररत श्रेष्ठको अवस्था जटिल बन्दै गएको छोरा सम्पूर्ण श्रेष्ठले जानकारी दिए । प्याङक्रियाजमा…

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सर्लाही, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने आश्वासन दिएर ठगेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन् । असार १२ गते अध्यागमन विभागले…

दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ६ साउन । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ । डीएमआरसीका अनुसार अर्को…